किन निर्वाचन नलड्ने मनस्थितिमा पूर्वमन्त्री विद्या भट्टराई ?
नेकपा एमालेकी नेतृ विद्या भट्टराई आगामी निर्वाचन नलड्ने भएकी छन् । पूर्वमन्त्रीसमेत रहेकी कास्की क्षेत्र नम्बर २ की निवर्तमान सांसद विद्या भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्।

