२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एन्फा भक्तपुर अदालतमा जाने

भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रको बैठकले भंग गरी तदर्थ समिति गठन गरेकोमा संयुक्त रुपमा विरोध भएको छ । साफका उपाध्यक्ष मणि कुवँरसहित काठमाडौं उपत्यका र उपत्यका बाहिरको एन्फा धादिगले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध जनाएको हो ।

‘अनियमितता लुकाउन विघाटन’

अखिल नेपाल फुटवल संघ (एन्फा) भक्तपुर कार्यसमितिले केन्द्रको अनियमितता भ्रष्टाचारको कुरा उठाउँंदा प्रतिशोध लिएर जिल्ला कार्यसमितिलाई विघटन गरेको दावी गरेको छ। बुधबार नागरिकसँंग कुराकानी गर्दै विघटित संघका अध्यक्ष गौतम सुखजुले राजनीतिक प्रतिशोध साध्न आफ्नो अध्यक्षतामा रहेको भक्तपुर कार्यसमितिलाई एन्फा केन्द्रले विघटन गरेको दावी गरे।

एन्फामा घलेको पुनर्बहाली

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफैँले कारबाही गरेका मानार्थ अध्यक्ष टासी घलेलाई पुनर्बहालीका साथै आगामी जुुलाईदेखि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने योजनासहित मुख्य ६ निर्णय गरेको छ ।

अभिव्यक्ति विवादमा एन्फा अध्यक्ष

केही दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई एक अनलाइनसँगको प्रत्यक्ष कुराकानीका क्रममा दिएको अभिव्यक्तिले विवादको भुमरीमा धकेलेको छ ।

राष्ट्रियताबारे एन्फा अध्यक्षको विवादास्पद भनाई

पछिल्ला समय संस्थाभित्रकै आन्तरिक द्वन्द्वमै रुमलिएका अखिल नेपाल फुटबल (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा एक अभिव्यक्तिका कारण विवादमा फसेका छन्। एक सञ्चारमाध्यममा फुटबल गतिविधिबारे अन्तर्वार्ता दिने क्रममा एन्फा अध्यक्ष शेर्पाले तराईका मानिससँग राष्ट्रियताको भावना कमि भएको आरोप लगाउँदै विवादास्पद टिप्पणी गरेका थिए।

समीक्षाको उपचार खर्च एन्फाले व्यहोर्ने

विराटनगरमा उपचार गराइरहेकी महिला फुटबलर समीक्षा मगरको सम्पूर्ण उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यहोर्ने भएको छ । उदयपुर बेलका नगरपालिका–५ की १६ वर्षीया मगरको वैशाख १२ गते घरमा काम गर्ने क्रममा दाहिने आँखामा चोट लागेको थियो ।

अस्थायी क्वारेन्टाइनका लागि एन्फाको प्रस्ताव

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न आफ्ना भवनहरू अस्थायी क्वारेन्टाइन बनाउन दिने भएको छ।

‘बी’ डिभिजन विजेतालाई १५ लाख

सहिद स्मारक ‘बी’ डिभिजन लिग आजबाट (आइतबार) सुरु हुँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा हुने खेलमा ब्वाइज युनियन र श्री कुमारी क्लबले प्रतिस्पर्धा गर्नेछन्।

अन्तिम खेलबाट नै विजेता तय

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भरत खवासले ५०औं गोल पूरा गरेको दिन मंगलबार आर्मीले ब्रिगेड ब्वाइजलाई ३–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

एन्फाले सागमा स्वर्ण जित्नेलाई साढें पाँच लाख दिने

नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत फुटबलमा स्वर्ण पदक विजेता नेपाली यु–२३ पुरुष टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

साबिक विजेताको सानदार जित

नवौं चरणको खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिएको साबिक च्याम्पियन मनाङ मर्स्याङ्दीले बुधबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबमाथि सानदार जित निकालको छ।

फिलिपिन्सको लिगलाई पनि कतार एयरवेजको साथ

नेपालमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजक कतार एयरवेजले फिलिपिन्सको फुटबल लिगलाई पनि प्रायोजन गर्ने भएको छ।

नेपाली टोली इङ्ल्यान्ड जाने

मे अन्तिम साता इङ्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण खेलका लागि बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्झौता गरेको छ।

दीपक मनाङेविरुद्ध एन्फा कास्की अध्यक्ष गुरुङको उजुरी

प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेबाट कुटिएका कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार प्रहरीमा जाहेरी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्