३१ वैशाख २०८१ सोमबार
image/svg+xml

दुई बलरको उत्कृष्ट प्रदर्शनले कोशी प्रदेश १२३ रनमा सीमित

प्रधानमन्त्री कप अन्तर्गत बुधवार भइरहेको खेलमा कोशी प्रदेशले सुदूरपश्चिमलाई १२४ रनको लक्ष्य दिएको छ।

कोसीका सुजनले पूरा गरे शतक

कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भइरहेको खेलमा कोसी प्रदेशका सुजन थपलियाले शतक पूरा गरेका छन्।

प्रधानमन्त्री कप क्रिकेट: एपिएफ फाइनलमा

शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

खेल टाई हुँदा मधेस सेमिफाइनलमा

एक सय ९१ रनको लक्ष्य पछ्याएको बाग्मती निर्धारित ५० ओभरको खेल सकिन चार बल बाँकी छँदा नै एक सय ९० रनमा अलआउट भयो। बाग्मतीलाई अन्तिम ओभरमा मात्र एक रन जोड्न रोक्दै मधेस प्रदेश खेलमा टाई गर्न सफल भयो।

प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी र आर्मी विजयी

प्रदेश १ माथि आइतबार ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलन सम्भावना जीवितै राखेको छ।

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ र पुलिसको विजयी शुरुवात

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्दा अर्को खेलमा पुलिसले वागमती प्रदेशमाथि १ सय ९२ रनको फराकिलो जित निकालेका हो।

प्रधानमन्त्री कप क्रिकेट छनोट: बैतडीको विजयी सुरुआत

बझाङले दिएको १२२ रनले लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। जसमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको योगदान गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्