सांसद्ले नै तिरेनन् ऋण
रुकुम पश्चिम प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य रातो कामी आठवीस डाँडागाउँको मौराखारा कृर्षक सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष हुन् ।
रुकुम पश्चिम प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य रातो कामी आठवीस डाँडागाउँको मौराखारा कृर्षक सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष हुन् ।
भूकम्पपीडितलाई बैंक तथा वित्तीय संस्थामार्फत सामूहिक जमानी वा धितो जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । सरकारले करिब ६ महिनाअघि निर्णय गरी यससम्बन्धी कार्यविधि लागू गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
नेवार समुदायले नयाँ वर्षका रूपमा शुक्रबार नेपाल संवत (११३८) मनाउँदै छन् । नेपाल संवत्लाई विश्वमा प्रचलित संवतहरू मध्येकै भिन्न संवत् मानिन्छ । संस्कृतिविद्हरूका अनुसार नेपाल संवत् देशको नाममा प्रचलनमा ल्याइएको एकमात्र संवत हो । ‘विश्वमा कुनै पनि संवतहरू कुनै धर्म, धार्मिक नेता, शासकहरूको नामबाट रहेका छन्,’ संस्कृतिविद् हरिराम जोसीले भने, ‘चन्द्रमानक पात्रोमा आधारित आफ्नै आत्मालाई पूजा गर्ने संवत् नेपाल संवत् मनाउने प्रचलन नेपालमा मात्रै छ ।’
भूकम्पपीडितका लागि बिनाधितो सामूहिक जमानीमा ऋण उपलब्ध गराउने सरकारको घोषणा आश्वसनमै सीमित भएको छ ।
विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब ६ अर्ब ऋण उपलब्ध गराउने भएको छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्दै न्यायोचित पहुँच प्रवद्र्धन गर्न बैंकले उक्त ऋण आज स्वीकृत गरेको हो ।
बाग्मती सभ्यता विकासका नाममा आठ वर्ष अघिदेखि उठाइएको पाँच अर्बभन्दा बढी रुपैयाँ सरकारी कोषमा थन्किएको छ । बाग्मती क्षेत्रमा हाल सञ्चालित विकास तथा निर्माण कार्यक्रमका लागि भने सरकारले एसियाली विकास बैंकसँग ऋण लिएको छ ।
लघुवित्त संस्थामा विकृति देखिन थालेको विज्ञहरुले औंल्याएका छन् । अस्वस्थ प्रतिस्पर्धाका कारण एउटै व्यक्तिले धेरै लघुवित्त कम्पनीबाट ऋण लिएर विकृति निम्त्याएको आरोप उनीहरुले लगाएका हुन् ।
शेयरमा लगानी गर्ने मन छ, पैसा नभएर लगानी गर्ने सोच भएर पनि चुपचाप बस्नु भएको छ। त्यसो हो भने अब चिन्ता नगर्नुपर्ने भएको छ।
भारतले पुनर्निर्माणमा आफ्नै निर्माण सामग्री प्रयोग गर्नुपर्ने, परामर्शदाता र ठेकेदार आफैले चयन गर्नेलगायत सर्त राखेका कारण आवासमा खर्च गर्न नसक्ने भएको हो ।
नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँमध्ये १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषसँग लिन ऋण सम्झौता गरेको छ। निगमले सोमबार लगानी कोषसँग उक्त परिमाणबराबरको ऋण सम्झौता गरेको हो।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न कर्मचारी सञ्चय कोषसँग १२ अर्ब रुपैयाँबराबरको ऋण सम्झौता गरेको छ। उक्त ऋणको ब्याज दर वार्षिक ९ प्रतिशत तोकिएको छ।
चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेको छ। बैंकले चारदिनअघि अर्थमन्त्रालयलाई पत्राचार गर्दै ऋण अनुमोदन भएको जानकारी दिएको हो।
बैंकका संस्थापकले हकप्रद सेयरको आवेदन भर्न ठूलो मात्रामा अर्को बैंकबाट ऋण लिँदा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव गराउन मद्दत मिलेको विज्ञहरुले बताएका छन् । बैंक संस्थापकहरुले कुनै न कुनै तरिकाले अर्को बैंकबाट ऋण लिएर हकप्रद सेयर भरेको उनीहरुको भनाइ छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न आवश्यक रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग आधा–आधा परिमाणमा लिने निर्णय गरेको छ।
सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुईथान ठूला (वाइड बडी) जहाज खरिद गर्न आवश्यक करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेको छ।