२१ असार २०८१ शुक्रबार
image/svg+xml

अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर

सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब २ अर्ब अमेरिकी डलर पुगेको छ।

साढे चार महिनामा १३ अर्ब २३ करोडको बिजुली निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउनदेखि २० मंसिरसम्मको अवधिमा १३ अर्ब २३ करोड ६७ लाख रूपैयाँको विद्युत् निर्यात गरेको छ।

बिक्री भयाे एकै गाउँबाट साढे दुई करोडको आलुकाे बीउ

स्याङ्जाको गल्याङ नगरपालिका– ११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाख रुपैयाँको बीउ आलु निर्यात भएको छ।

चीनसँगको व्यापारमा सुधारको संकेत

आव २०७९-८० को पहिलो चार महिनामा निकासी-पैठारी व्यापारको अनुपात १ः९.७ रहेकोमा २०८०-८१ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१०.१ रहेको छ।

सिबिफिनद्वारा लगानी विस्तार गर्न राष्ट्र बैङ्कलाई १७ बुँदे सुझाव

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति समीक्षाको गृहकार्य गरिरहँदा वाणिज्य बैङ्कहरू सञ्चालकहरूको संस्था बैङ्क तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले वर्तमान आर्थिक एवं बैङ्किङ क्षेत्रमा देखिएका समस्या एवं चुनौतीहरूको न्यूनीकरणका लागि १७ बुँदे सुझाव दिएको छ।

विकासशील मुलुकमा स्तरोन्नतिसँगै तयारी पोशाकको निर्यात घट्न सक्ने

नेपालले अतिकम विकसित मुलुक (एलडिसी) को रूपमा विदेशी मुलुकबाट थानको कपडा ल्याएर सिलाइ–बुनाइ गरी युरोपियन युनियन (इयु) र बेलायतलगायतका मुलुकमा शून्य भन्सारमा निर्यात गर्दै आइरहेको छ।

व्यापार घाटा कम गर्ने सूत्र

नेपाल कृषि प्रधान मुलुक हो। त्यसैले कृषिजन्य उत्पादन निर्यात गर्ने सम्भावना बढी हुनुपर्ने हो तर विडम्बना नै भन्नुपर्छ, कृषि प्रधान मुलुककै जनताका लागि खाद्यान्न अपुग भएर बर्सेनि लाखौँ हैन, अरवौँ रुपियाँको आयात गर्नुपर्ने स्थिति छ।

चार महिनामा ४ अर्बको कार्पेट निर्यात

मुलुकमा नुनदेखि सुनसम्म विदेशबाट आयात भइरहेको अवस्था यहाँ प्रयोग हुने कार्पेटमा भने मुलुक आत्मनिर्भर देखिएको छ।स्वदेशमा प्रयोगमात्र नभएर चार महिनाकै अवधिमा करिब चार अर्ब रुपैयाँको कार्पेट, भुईँमा प्रयोग कपडाको कभरिङ निर्यात भएको छ।

चार महिनामा रु साढे १२ अर्बको विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा रु १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी रु १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ।

विकल्प दुध निर्यात

कृषिप्रधान भएकाले नेपालमा कृषि पेसा सम्मानित र दिगो तथा भरपर्दो ठानिन्छ। तर वास्तविकता भने पृथक छ। कहिले कुनै खाद्यान्न नपुग भएर आयात गर्नुपर्दा किसानका सीमित उत्पादनले पनि भाउ पाउँदैनन्।

कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो।

रुसले स्वेच्छिक तेल निर्यातमा प्रतिदिन ३ लाख ब्यारेलले कटौती गर्ने

रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ।

सम्भव छ मासु निर्यात?

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएका मित्रराष्ट्रहरूको भ्रमणका क्रममा पशुपालनसँग सम्बन्धित विषयहरूले प्राथमिकता पाए।

नेपालसहित ७ देशमा बासमतीबाहेकको चामल निर्यात गर्न भारतले दियो अनुमति

भारत सरकारले नेपालसहितका १० मुुलुकमा बासमतीबाहेकका चामल निर्यात गर्न अनुमति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्