३ पुस २०८१ बुधबार
image/svg+xml

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन्।

कृषि सिपले आत्मनिर्भर हुँदै विद्यार्थी

पहिलो चरणमा ६ वटा घारबाट मौरीपालनको अभ्यास सिकेका विद्यार्थीले अहिले आफ्नो घरमा समेत मौरीको घार राख्न थालेका छन्।

स्वदेशी महले पाएन बजार

जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन्। चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन्।

मह खाने प्रतियोगिता: ३०० ग्राम मह खाएर लामिछाने प्रथम

सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका ३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ।

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा छन्। विगत २३ वर्षदेखि उनको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ। मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताउँछन।

मौरी चराउन चितवनका चिउरी पाखामा किसान

चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्।यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्।

बरालको मौरीपालन: आफ्ना लागि आम्दानी, अरूका लागि प्रेरणा

जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिएका पोखरा महानगरपालिका-३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरूका लागि प्रेरणाको स्रोत बनेका छन्।

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ।

रोग पहिचान गर्न मौरी अस्ट्रेलिया पठाइयो

चितवन, सलार्ही दाङ, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट नमुना संकलन गरेर रोग पहिचान गर्न अस्ट्रेलिया पठाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्