५ आश्विन २०८१ शनिबार
image/svg+xml

एक्काइस प्रतिशतले निकासी घट्यो

सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ। आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ।

७८ करोडको सिमेन्ट निर्यात

गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट रु ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ। भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ।

पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ। मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ।

पहिलो पटक पशुआहार चीन निर्यात

नेपालबाट पहिलो पटक पशुआहार(हाइलेज) चीन निर्यात भएको छ। भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो। भरतपुरमा उद्योग रहेको छ।

नेपालबाट पहिलो पटक पशु आहार ‘हाइलेज’ चीन निर्यात

भरतपुरमा शनिबार कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले हाइलेज निर्यात सामान्य जस्तो लागे पनि दुई देशबीचको व्यापारिक सम्बन्धमा ऐतिहासिक माइलस्टोन हुनसक्ने बताए।

ककनीको पानी हङकङ र मकाउ निर्यात

ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्।

ऊन उत्पादन र निर्यातमा सहकार्य गर्न नेपाल र मंगोलिया तयार

नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण, विश्लेषण तथा ज्ञान अभिवृद्धि गर्न अनुसन्धान कार्य अघि बढाउन नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन्।

धान दिवसको सार्थकता

धान दिवस तथा महोत्सव भनेको हिलो खेल्ने र भाइरल हुन वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने दिन मात्र होइन।

नेपाली इस्कुस भारत निर्यात खुला

वर्षाैंदेखि अवैध रूपमा निर्यात भइरहेको तरकारी इस्कुसले अब भारतीय बजारमा वैधता पाएको छ । इलामका पूर्वी सीमाबाट बर्सेनि लाखौं रुपैयाँको इस्कुस अवैध रूपमा निर्यात हुने गरेकामा अब प्लान्ट क्वारेन्टाइन सूचीमा समावेश गरिएको हो ।

ढुंगा,गिट्टी निर्यात गर्ने सरकारको योजना : भारतको निसानामा चुरे

नीति तथा कार्यक्रममा नेपालको ढुंगा,गिट्टी बालुवा निर्यात गर्ने उल्लेख गरेको सरकारले यसलाई मूर्त रुप दिन बजेटमा समेत उल्लेख गरेको छ।

‘स्वदेशमा खपत हुने संरचना नबन्दासम्मको लागि मात्रै विदेश निर्यात’

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशमा आन्तरिक विद्युत् खपत गर्ने पूर्वाधार निर्माण नहुँदासम्मको लागि मात्र विद्युत् निर्यात गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

कोरोनापछिको व्यापार

आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्याापार घाटा वृद्धि भएको थियो। २०७७।७८ को तुलनामा २०७८।७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ।

अर्थतन्त्रका बाह्य सूचकमा सुधार

आयातमा संकुचन र रेमिट्यान्सको उच्च वृद्धिले नेपालको बाह्य अर्थतन्त्रका सूचकहरू क्रमशः सुधारोन्मुख देखिएका छन्।

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व संकलन न्यून

बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व संकलनको लक्ष्य भेट्टाउन सकिएको छैन।

नेपालगन्जबाट निर्यात बढ्यो

मुलुकको समग्र निर्यात व्यापारमा गिरावट आइरहेको अवस्थामा नेपालगञ्ज नाकाबाट हुने निर्यातमा भने वृद्धि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्