टर्कीमा खानी विस्फोट: २८ जनाको मृत्यु, थुप्रै फसे
'हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ। उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं,' आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिएका छन्।