१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अध्यक्ष तिमिल्सिना भन्छन्ः नागरिकता ऐन विवादकै बीच पारित भएको थियो

'विवाह हुने बित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय बहसमा छ। विवादकै बीच नागरिकता ऐन पास भएको छ’, अध्यक्ष तिमिल्सिनाले भने।

विवाहपञ्चमी लगत्तै २१ जोडीको शानदार विवाह

विवाह गरेकाहरूको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए।

रामजानकी विवाहमा २८ पकेटमार पक्राउ !

रामजानकी विवाहपञ्चमी महोत्सवको मौका छोपेर पाकेट मार्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रामजानकी विवाह सम्पन्न, जन्ती विदा गर्दै मिथिलाबासी

जनकपुरधाममा सप्ताहव्यापीरुपमा मनाइने रामजानकी विवाह महोत्सवको आज अन्तिम दिन, जन्ती विदाई गरिँदै छ।

विधिपूर्वक सम्पन्न भयो राम र सिताको विवाह

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आइतबार देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधना सहित विवाह गरिदिएर मनाइएको छ।

उपराष्ट्रपतिद्वारा विवाह पञ्चमीको शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाह पञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।

विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावना अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताएका छन्।

महोत्तरीबाट हिड्यो ‘राम'को जन्ती

मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन्।

रामजानकी विवाह महोत्सव पाँचौँ दिन: आज मटकोर मनाइँदै

मंगलबारदेखि जनकपुरधाममा सुरु भएको सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत पाँचौ दिन आज मटकोर कार्यक्रम मनाइँदै छ।

यसरी मनाइयो विवाह पञ्चमीमा 'धनुष यज्ञ', हेरौँ तस्बिरमा

धनुष यज्ञ मनाउन जानकी मन्दिरको प्रांगणमा मञ्च बनाइएको थियो। मञ्चमा धनुष राखेर धनुष यज्ञ मनाएको हो।

विवाह पञ्चमी महोत्सवको चौथो दिन: आज तिलकोत्सव मनाइँदै

जनकपुरधममा साताव्यापी रूपमा मनाउने रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव मनाइँदै छ।

विवाह पञ्चमी महोत्सवको तेस्रो दिन: आज धनुष यज्ञ

जनकपुरधाममा हरेक वर्ष शुक्ल पञ्चमीमा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन ‘धनुष यज्ञ’ आयोजना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्