३ पुस २०८२ बिहीबार
image/svg+xml

फोहोरमैला व्यवस्थापनका महिला श्रमिकका अदृश्य सङ्घर्ष

बिहान तीन बजे सडकमा झाडु लगाउने गीता होस् या पुलमुनि फोहोरको थुप्रोमा काम गर्ने कला, उनीहरूको श्रमले हाम्रो सहरलाई सफा र सुन्दर राख्छ।

बंगलादेश भूकम्प : ज्यान गुमाउनेको संख्या १० पुग्यो, ६ सय बढी घाइते

राजधानी ढाकासहित देशका विभिन्न भागमा भवन हल्लिएका र केही स्थानमा संरचना भत्किएका छन्। पछिल्लो जानकारी अनुसार अहिलेसम्म १० जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्।

चिर्कटोको ठेगानाकाे भरमा पहिलो भारत यात्रा

माईधार गंगा नदीमा शिर निहुराएँ। पानी अर्चिंदै कुलदेवता र पितृ देवतासँग आशीर्वाद मागें।

राहदानी संकट टर्‍यो, सात लाख नयाँ पुस्तिका आउँदै

सेवाग्राहीको मागअनुसार स्लट क्रमशः बढाइने र कर्मचारीलाई अतिरिक्त समय खटाएर छिटो सेवा दिने व्यवस्था मिलाइएको छ।

एमाले संघीय उम्मेदवार रुकुम पूर्वका मल्ल नेकपामा प्रवेश

रुकुम पूर्वका पूर्व उप-विजेता तथा नेकपा (एमाले) का संघीय उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ।

एकले अर्काको तारिफ गर्दै सकियो ट्रम्प-ममदानी भेट : दुवैका कट्टर समर्थक स्तब्ध

पहिले ममदानीलाई पक्राउ गर्ने धम्की र न्यूयोर्कको संघीय कोष कटौती गर्ने चेतावनी दिने ट्रम्पले यो पटक भने, ‘हामी मिलेर काम गर्नेछौँ, कोष कटौतीको अवस्था आउन दिन्नौँ।’

आज यस्तो छ कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ११८, आलु रातो प्रतिकिलो रु ६०, आलु रातो (भारतीय) प्रतिकिलो रु ४८, आलु सेतो प्रतिकिलो रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५ रहेको छ।

चेतनाको क्रान्ति

चेतनाको क्रान्तिले मात्र जनतालाई नेताहरूको भाषणभन्दा बढी उनीहरूको काम महत्त्वपूर्ण हुन्छ भन्ने बोध गराउँछ।

आज काठमाडौंमा एमालेको जनसभा, ओलीले सम्बोधन गर्ने

एमालेले प्रतिनिधि सभाको पुनर्स्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

चितवनमा बसले ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन्।

पहिलेको सरकारले सिफारिस गर्दा रोक्ने राष्ट्रपतिले धमाधम अध्यादेश जारी गर्नु आपत्तिजनक : रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रपति रामचन्द्र पौडेलको पछिल्ला कामप्रति असन्तुष्टि जनाएका छन्।

आज यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना

विभागका अनुसार आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

ट्रम्पको धम्की : रुसलाई भूमि नदिए हतियार बन्द, युक्रेनले २८ बुँदा मान्नैपर्छ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी प्रस्तावलाई खुसीसाथ स्वागत गरेका छन्। उनले भनेका छन्, ‘यी प्रस्तावहरू अन्तिम शान्ति सम्झौताको आधार बन्न सक्छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्