कांग्रेसका मेयरलाई दाहालले ‘कमरेड’ भनेपछि..
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसबाट निर्वाचित बुटवल उपमहानगरपालिकाका मेयरलाई ‘कमरेड’ भनेर सम्बोधन गरेपछि कार्यक्रममा केहीबरे हाँसोको माहोल बन्यो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसबाट निर्वाचित बुटवल उपमहानगरपालिकाका मेयरलाई ‘कमरेड’ भनेर सम्बोधन गरेपछि कार्यक्रममा केहीबरे हाँसोको माहोल बन्यो।
पोस्टरमा जटाधारी शिवलाई कैलाश पर्वतको सुन्दर परिवेशमा देखाईको छ । जहाँ पर्वतको यात्रा देखिन्छ ।
खेल उज्वेकिस्तानको मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ ।
पछिल्ला वर्षमा अनिवार्य गर्ने प्रयास गर्दा चर्को विरोध भएपछि सरकारले स्वेच्छिक बनाएर भए पनि अहिले फेरि अनिवार्यतर्फ धकेल्ने तयारी गरिरहेको छ।
आगामी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ३० करोड बजेटको स्रोत सुनिश्चित गरेसँगै सडक कालोपत्रे हुने अपेक्षासहित जिल्लाबासीमा खुसी भएका छन् ।
कारोबार रकम पनि बिहीबारको तुलनामा झण्डै २ अर्बले घटेको छ । बिहीबार नेप्सेमा ८ अर्बभन्दा बढीको कारोबार भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताएका छन्।
लुम्बिनी प्रदेशमा १ सय १० सामुदायिक पुस्तकालय रहेको विवरण दिँदै उनले पुस्तकालयलाई डिजिटलाईज गर्ने सोचकासाथ प्रदेश सरकार अघि बढेको बताए ।
सात वर्षपछि चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्।
पर्यटन क्षेत्रमा कर छुट कुरा धेरै उठ्ने गरेको भन्दै कर छुट गरेर राज्य कसरी चलाउहुन्छ ? भन्ने प्रश्न गरे । कर छुटभन्दा व्यवसाय प्रवर्द्धनको प्रस्ताव लिएर आउन सुझाउँदै उनले प्रस्ताव सम्बोधन गर्न सरकार आतुर रहेको बताए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन्।
धर्ना दिन भेला भएका किसानलाई प्रहरीले कार्यालय परिसरमा प्रवेशमा रोक लगाएपछि घम्साघम्सी नै भएको थियो ।
मन्त्री पौडेलले इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर वर्तमान सरकार बनेको हुनाले यो सहकार्य ०८४ को निर्वाचनसम्म नै जाने पनि बताए ।
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ।
बैंक नोटको लागि छुट्टै मेसिनको आवश्यकता पर्ने भन्दै बैंक नोट खरिद गर्नुपर्ने छ ।