२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

एएफसी महिला च्यामम्पियनसिप छनोटः एपीएफ अल नासरसँग खेल्दै

एएफसी महिला च्याम्पियनसिप छनोट अन्तर्गत सशस्त्र प्रहरीको एपीएफ क्लबले आज अल नासरसँग प्रतिस्पर्धा गर्दैछ।  

खेल उज्वेकिस्तानको मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ । एपीएफ यसअघि नै छनोट हुन असफल भइसकेको छ ।  

एपीएफ पहिलो खेलमा पीएफसी नासाफसँग ३-० ले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा थाइल्यान्ड स्कोलर्सले एपिएफलाई ५-० को फराकिलो अन्तरमा हराएको थियो । 

प्रकाशित: १५ भाद्र २०८२ १६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App