२० कार्तिक २०८२ बिहीबार
image/svg+xml ३:४४ पूर्वाह्न

ट्रम्पले जनआवाज दबाएर आफ्नो शक्तिको दुरुपयोग गरिरहेका छन् : बाइडेन

उनले अमेरिकामा राष्ट्रपतिको शक्ति सीमित हुनुपर्ने र संसद् तथा अदालतले स्वतन्त्र रूपमा काम गर्नुपर्ने बताए।

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई जर्मनीले रु एक करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो।

जोखिम पूर्वानुमान नहुँदा आयोजना जोखिममा

२०७८ असार २ गतेको बाढीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मेलम्चस्थित मुहान भत्कायो र धेरै घरखेत बगायो।

तोराखेतमा थकाली होमस्टे : स्थानीय परिकार र आतिथ्यतको स्वाद

यसअघि निर्माण व्यवसायमा सक्रिय भट्टचनको परिवारले जिल्ला सदरमुकाम बेनी बजारको बसाइ छाडेर गाउँ फर्केर होमस्टे चलाएको छ।

कर्णाली याक्सलाई एसियन पेन्ट्सको साथ

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले आगामी संस्करणको लागि सहप्रायोजकको रूपमा एसियन पेन्ट्सको साथ पाएको छ।

प्रहरी कार्यालयमा आगजनी र लुटपाट गर्ने १० जना पक्राउ

गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हातहतियार लुटपाट गर्ने कार्यमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।

एरिका सम्मानित

नेपाल सितोरियो कराते संघले मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ।

प्रहरीमाथि नागरिकको ठुलो आस्था छ, जीवन्त राख्न थप काम गर्नुपर्छ : आइजिपी खापुङ

नयाँ बनाइएको भवनले उच्च मनोबल र परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा दिइने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबिचको सम्बन्धलाई अझ सुमधुर र बलियो बनाउने उनको विश्वास छ।

आजकाे कार्टुन

आजकाे कार्टुनले सामयिक स्वर जीवन्त रूपमा प्रस्तुत गरेकाे छ। युग र जनभावना अनुसार हिंड्नपर्ने कार्टुनकाे अन्तर्य देखिन्छ।

यी हुन् सार्वजनिक संस्थानमा सरकारले देखेका चुनौती र समस्या

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन र सुशासन नीति, २०८२’ मा वित्तीय सुधार र अनुशासन कायम गर्नु, सरकारी लगानीको उचित प्रतिफल सुनिश्चित गर्नुलाई चुनौतीका रूपमा चित्रण गरिएको छ।

अमेरिकाले प्रशान्त महासागरमा कथित लागूऔषध तस्करीका डुंगामा आक्रमण गर्दा १४ जनाको मृत्यु

यो अमेरिकी पक्षले प्रशान्त र क्यारिबियन दुबै क्षेत्रमा लागूऔषध बोक्ने डुंगामाथि गरेको आक्रमणहरूको श्रृंखलाको पछिल्लो घटना हो।

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर र संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ।

द्रुतमार्ग निर्माण कति द्रुत?

रणनीतिक महत्त्वको काठमाडौं-तराई/मधेस द्रुतमार्ग अबको १८ महिनामा सम्पन्न हुने अपेक्षामा मुलुक छ।

बैतडीमा डेंगीको जोखिम : १८ जनामा सङ्क्रमण, सतर्कता अपनाउन आग्रह

जिल्लाका अन्य स्थानीय तहमा डेंगीका बिरामी फेला परेका छैनन्। गत वर्ष जिल्लामा १०६ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको थियो।

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्