चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले
अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा माछा पर्न थालेका छन्।
अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा माछा पर्न थालेका छन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम दिइएको छ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी 'युके पठाइदिन्छु' भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाहीको माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदातलमा सुनुवाइ हुने भएको छ।
उनका यादगार भूमिकामा ‘मन्दरा’को बौद्ध भिक्षु, ‘ह्वाइट ब्याज’को भियतनाम युद्ध अनुभवी, ‘टू कोप्स’को भ्रष्ट प्रहरी, ‘सिल्मिडो’को विशेष बल प्रशिक्षक र ‘रेडियो स्टार’को सेलिब्रेटी प्रबन्धक आदि छन्।
यसअघि विवादित भएपछि टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ शाह, सचिन ढकाल र महेन्द्र लावतीले नाम फिर्ता लिइसकेका छन्।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार नरनाथ लुइँटेललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान गरेकाे छ।
उनका अनुसार ६ विधाका खल खेलाइने छ। प्रतियोगितातर्फ ६६ स्वर्ण, ६६ रजत र ७० कांस्य गरी कुल २ सय २ पदकका लागि खेल हुने छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
गहिरो हिसाबले एकापसमा जोडिएको विश्वमा अतिराष्ट्रवादको वर्तमान लहर चिन्ताको विषय हो । यो चिन्ता राजनीतिक सीमाभित्र सीमित छैन।
सोमबार बिहान पौने नौ बजेतिर बर्सौली भित्री सडक खण्डमा फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङको बस पल्टिएको हो।
ट्रम्प र उनको टोलीले ग्रीनल्याण्डबारे यो पहिलो बयान होइन। पहिलो कार्यकालमा ट्रम्पले ग्रीनल्याण्ड किन्न खोजेका थिए तर डेनमार्कले अस्वीकार गरेको थियो।
काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले नेता गोकुल बास्कोटाको नाम एकल सिफारिस गरिएको छ।
पूर्व इजरायली बन्धक रोमी गोनेनले हमासको ४७१ दिनको कैदमा बारम्बार यौन दुर्व्यवहार, उत्पीडन र धम्की सहनुपरेको बताएकी छिन्।