बाबुराम भन्छन्: जनयुद्धको नेतृत्वमा रहन पाएकामा असीम गर्व छ
‘हामीले सधैँ भन्दै आएका छौँ। र, आजीवन भनिरहनेछौँ–त्यो विश्व क्रान्तिकारी इतिहासको अभिन्न कडी नेपाली सशस्त्र जनयुद्धको नेतृत्व पङ्तिमा रहन पाएकोमा हामीलाई असीम गर्व छ,’ भट्टराईले लेखेका छन्।
‘हामीले सधैँ भन्दै आएका छौँ। र, आजीवन भनिरहनेछौँ–त्यो विश्व क्रान्तिकारी इतिहासको अभिन्न कडी नेपाली सशस्त्र जनयुद्धको नेतृत्व पङ्तिमा रहन पाएकोमा हामीलाई असीम गर्व छ,’ भट्टराईले लेखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताएका छन्।
आगामि माघ अन्तिम साता पोखरामा युवाबाट उत्पादित सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी हुने भएको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तगत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा सो मेला आयोजना गर्न लागेको हो।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा बाघको आक्रमणबाट एक सातामै तीन जना सर्वसाधारण मारिएका छन्।
‘उहाँहरूसँग एकता भइसकेपछि दिनहुँ नयाँ नयाँ कुरा आउन थाले, पार्टीको नामै फेर्नुपर्नेसम्मका कुरा आए। जुन प्रारम्भिक सम्झौतामा थिएनन्। त्यसैले एकता अगाडि नबढाउने निर्णयमा पुगेका छौँ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकता भंग भएपछि उज्यालो नेपाल पार्टीले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै छ।
सहयात्रीले लेखेका छन्, ‘आत्म केन्द्रित अहंकार त्यागेर प्रतिबद्धतामा खडा भए तपाईँलाई प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी र कमरेड प्रचण्डले नै बनाउनुहुन्छ।’
शनिबारसम्म भएको दुई पक्षीय छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबिच एकता भंग भएको छ।
पार्टी केन्द्रीय कमिटी बैठकमा उनले विश्व परिस्थितिका पछिल्ला घटनाक्रमप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै विश्व राजनीतिमा देखिएका असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध पार्टीको स्थिर नीति पुष्टि गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक सचिवालय बैठक बस्दै छ।
कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने बताएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन प्रक्रियागत, कानुनी र राजनीतिक सबै दृष्टिले असंवैधानिक भएको दोहोर्याउँदै यसको पुनर्स्थापना अपरिहार्य रहेको बताएका छन्।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन्।
नेपाली कांग्रेसका १२ जिल्ला सभापतिले वर्तमान अवस्थामा विशेष महाधिवेशनको वातावरण नबनेको निष्कर्ष निकाल्दै पार्टीलाई विभाजनबाट जोगाउन नेतृत्वलाई आग्रह गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कथित जाँचबुझ आयोगको पहिल्यै लेखिएको पटकथामाथि आधारित नाट्यमञ्चन पनि अन्ततः पटाक्षेप भएको दाबी गरेका छन्।