६ आश्विन २०८१ आइतबार
image/svg+xml

बाढी र पहिरोमा एक सय २८ को मृत्यु

अविरल वर्षा र पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय २८ पुगेको छ। बुधबार बेलुकासम्म २५ जना घाइते भएको र ३३ जना बेपत्ता रहेको जानकारी आएको गृहमन्त्रालयले जनाएको छ।

गृह र आपुर्ति मन्त्रीसहित बाढी प्रभावित क्षेत्रमा प्रचण्ड

पार्टीका तर्फबाट सरकारमा सहभागी आफ्ना दुई जना मन्त्रीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बुधवार सप्तरीको बाढी प्रभावित क्षेत्रहरूको अवलोकन गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गृह मन्त्री जनार्दन शर्मा र आपुर्ति मन्त्री शिवकुमार मण्डल समेत रहेका थिए ।

बाढीपीडितका लागि जर्मनीबाट १२ लाख रुपैयाँ संकलन

गत विहीबारदेखि देशका बिभिन्न भूभागमा आएको बाढीपहिरो पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले १२ लाख रुपैयाँ संकलन गरेको छ। संघको हेम्वर्ग सहरमा सोमवार सम्पन्न छैटौ अधिवेशनमा सहभागी संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीको सहयोगमा सो रकम संकलन भएको हो।

बाढीले भारत पुर्‍याएको गैँडा नेपाल ल्याउने तयारी

बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्‍याएका दुर्लभ एकसिँगे गैँडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ। हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन्।

बाढीपीडितको सहयोगमा परिचालन हुन काँग्रेसको सर्कुलर

नेपाली कांग्रेसले बाढीपहिरो पीडितको राहत र उद्धारमा पार्टी भ्रातृ संगठनहरुलाई परिचालन गर्ने भएको छ। पार्टी महामन्त्री शशांक कोइरालाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा पार्टी भ्रातृ तथा शुभेच्छुक संगठनहरुको बाढीपहिरोबाट पीडितलाई राहत दिलाउन र उनीहरूको उद्धारमा जुट्न नेताकार्यकर्तालाई निर्देशन दिएको हो।

बाढीले भारत पुर्‍याएको गैंँडा नेपाल ल्याउने तयारी

बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्‍याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ।

बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो

विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ।

निर्देशन कार्यान्वयन नहुँदा बाढीबाट अधिक क्षति

संसद्का विभिन्न समितिले बाढीपहिरो प्रकोपबाट जिउधनको क्षति न्यूनीकरण गर्न सरकारलाई पटकपटक दिएका निर्देशन सही कार्यान्वयन हुन नसक्दा क्षति बढ्दै गएको छ।

बाढी विस्थापितको बिजोग

बाढीबाट विस्थापित बस्तीका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। कतै औषधिको खाँचो छ त कतै खाद्यानका लागि कोलाहल।

बाढीपीडितलाई रुक्माङ्गद कटवाल ट्रष्टको कुहिएको चामल!

सप्तरीका बाढी पीडितलाई वितरण गरिएको चामल कुहिएको फेला परेको छ। गत शनिवार जिल्ला विपद व्यवस्थापन समितिले सप्तरीको बनरझुला, कुसहा तथा रम्पुरा क्षेत्रमा राहतको नाममा बाँडेको चामल कुहिएको रहेको स्थानीय बाढी पीडितले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीको हवाई निरीक्षण (भिडियो)

सिंचाईमन्त्री सञ्जय गौतम र भुमिसुधारमन्त्री गोपाल दहितले मंगलबार बाढीग्रस्त क्षेत्र बाँके र बर्दिया पुगेका छन्।

बाढीका कारण तिर्थालु बिहारको मुजफ्फरपुरमा अलपत्र

बाढीले भारतको बिहारलाई प्रभावित पारेपछि रौतहटका सयौँ मानिस मुजफ्फरपुरमा फसेका छन्। बोलबममा झारखण्डको देवघर जिल्लास्थित वैद्यनाथ धामको दर्शन गरेर घर फर्किनेहरु बाढीले बाटो छेकेपछि सयौजना मुजफ्फरपुरमा अलपत्र परेका छन्।

बाढीले निकुञ्जका जनावर प्रभावित, गैंडा र हरिण मृत भेटिए

नारायणी नदीले बगाएका दुई गैंडामध्ये एउटा गैंडा नवलपरासीको त्रिवेणी ब्यारेजस्थित नर्सही ठोकरमा सोमबार मृत अवस्थामा फेला परेको छ। नदीमा बग्दै आएका दुई गैंडामध्ये एउटा उम्केर नजिकैको जंगलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए।

बाढीले राजमार्गका पुल क्षतविक्षत

शुक्रबारदेखिको अविरल वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गका थुप्रै पुल क्षतिग्रस्त बनायो। सप्तरीको भारदहदेखि सर्लाहीसम्म एकदर्जन पुलमा क्षति पुगेको छ। यीमध्ये सप्तरी, महोत्तरी र सर्लाहीका तीनवटा पुलको ‘एप्रोच’ बगाएको सम्बन्धित सडक डिभिजन कार्यालयले जनाएका छन्।

बाढीबाट विस्थापित भोकभोकै बस्न बाध्य

राप्तीसोनारी गाउँपालिका–३ बैजापुरकी नुमा शाहीको घरमा तीन दिनदेखि चुल्हो बलेको छैन। राप्तीको बाढीले घर खण्डहरमा परिणत भएको छ भने अन्नपात, लत्ताकपडा पूरै भिजेका छन्। करिब दुई फिटसम्म पानी जमेका कारण बाढी घटे पनि घरभित्र जमेको हिलो सुक्न पाएको छैन। दिनहुँ वर्षा भइरहेकाले भिजेको अन्नपात सुकाउन पाएकी छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्