१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आपराधिक गतिविधि न्युनीकरणका लागि सिसिटिभी क्यामरा जडान

गरुडा नगरपालिकाले गरुडा चोकमा करिब दुई दर्जन सिसिटिभी क्यामरा जडान गरेको छ। बजारको सुरक्षा तथा सडक दुर्घटना र आपराधिक गतिविधिमाथि निगरानी गर्न सजिलो हुने भएकोले सिसिटिभी जडान गरिएकाे नगर प्रमुख कन्थमनि प्रसाद कलवारले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्