२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दशैंमा तेल अभाव हुँदैन : आयल निगम

नेपाल आयल निगमले दशैंमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ। उपत्यकामा आपूर्ति गर्दै आएको निगमको थानकोट डिपोले अभाव नहुनेगरी डिलरहरुलाई तेल वितरण गरिसकेको जनाएको छ। ‘कुनै समस्या आए थानकोट डिपोले १० जना कर्मचारी तयारी अवस्था राखेको छ, हामीले तत्कालै सप्लाई गरेर उपलब्ध गराउँछौं’, थानकोट डिपोका प्रमुख भरत रेग्मीले नागरिकसँग भने, ‘तर दशैंमा तेलको अभाव हुन दिँदैनौं।’

हेटौंडामा चङ्गा चेट प्रतियोगिता

बडादशैंमा चङ्गा उडाउने संस्कार घट्दै गइरहेका बेला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलो पटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको सःशुल्क प्रतियोगितामा उल्लेख्य रूपमा मकवानपुरका ४७ जना सहभागी थिए।

‘दशैं रन फर गुड हेल्थ’ मा ५१ जना विजयी

दसैंको अवसरमा ‘दशैं रन फर गुड हेल्थ’ आयोजना गरिएको छ। प्रतियोगिताको विभिन्न १७ वटा विधामा गरी ५१ जनाले पदक जितेका छन्।

विदेशमा बेपत्ता भएका परिवारलाई ‘न दशैं, न खुसी’

दशैंको रौनक शहरदेखि गाउँसम्म छाएको छ। टाढा-टाढा रहेका परिवार, आफन्तजनको आगमनले दशैलाई झनै रोचक बनाएको छ।

गर्धनमा जन्तर भिरेर

खेतबारीमा धानका बोटहरू हलक्कै बढेका हुन्थे । जताततै हरियाली हुन्थ्यो । धानको बिटोलाई छोएर हावा चल्दा हरियो धान र तराईको खेतका गरागराबाट निस्केको माटोको गन्ध आह ! कति मिठो लाग्थ्यो ।

पोल्टाभरि आशीर्वाद

म पूर्वी पहाड ताप्लेजुङको ढुंगेसाँघुमा जन्मे÷हुर्केको मान्छे । हाम्रो गाउँ विभिन्न जातजातिको सुन्दर फूलबारी हो । लिम्बु, राई, गुरुङ, तामाङ, मगर, बाहुन र दलितको बसोबास छ त्यहाँ।

दशैँको बास्ना

नजीकै रेडियोमा बजिरहेको थियो मालश्री–धून। यही धूनसँगै आँगनमै दशैँ भित्रिसकेको सङ्केत थियो । तर दशैँकै बेला मात्रै किन बज्छ यो धून ?

माहुरीको मालश्री धुन

चाँदनीको रातमा भारीसँगै एक डेढ घन्टाको उकालो हिँडिएको त्यो समय जिन्दगीको स्वर्णीम समय थियो । धानको भारी होस् कि परालको भारी चौतारीमा अडेस लगाएर टाउको हल्लाउँदै पसिना पुछ्नुको आनन्द छुट्टै थियो ।

बडादशैं सुरू, अाज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ।

परदेशीको पीडा बोल्ने दशैं गीत

गायक विशाल निरौलाले दशैंको अवसरमा परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर दशैं गीत सार्वजनिक गरेका छन्। ‘ज्यान यो परदेशी भयो, मन यो गाउँवेसी’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो।

कान्ति अस्पतालमा बजेट अभाव

कान्तिबाल अस्पतालले दशैंपछि आफ्ना कर्मचारीलाई तलब खुवाउन नसक्ने भएको छ। कान्तिबाल अस्पतालका निर्देशक गणेश राईले नागरिकसँग यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

दशैंतिहार सुरक्षा योजना : तीन हजार प्रहरी, नाकामा कुकुरसहित चेकजाँच

महानगरीय प्रहरी परिसर काठमाडौंले दशैंतिहार सुरक्षा योजना सार्वजनिक गरेको छ। सुरक्षा योजनामा साढे तीन हजार प्रहरी परिचालन गर्नेदेखि काठमाडौं छिर्ने नाकामा कुकुरसहित चेकजाँच गर्ने सम्मको तयारी छ। प्रहरी परिसरले आइतबार टेकुस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी नेपालीको महान् चाड दशैं, तिहार र छठमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यसहित सुरक्षा योजना सार्वजनिक गरेको हो।

टिकट बुकिङ् नखुल्दा सर्वसाधारण मर्कामा : बसपार्क पुगेका यात्रु रित्तो हात फर्किदै

आजदेखि खुल्ने भनिएको दशैंका लागि अग्रिम टिकट बुकिङ् नखुल्दा सर्वसाधारण मर्कामा परेका छन्। नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क पुगे पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ।

दशैँसम्ममा दुनै सडक सञ्जालमा जोडिने

विकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्यलाई तीव्र पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्