३ असार २०८१ सोमबार
image/svg+xml

बञ्चरेडाँडावासीसँग सहमति जुटेपछि मात्र महानगरको फोहर उठ्ने

स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ।

सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले सरसफाइ तथा फोहरमैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ।

सहर सफा राख्ने ‘इन्दौर’ सूत्र

भारतको सबैभन्दा स्वच्छ र सफा सहरको नाम राखेको ‘इन्दौर’को सकारात्मक अनुभवलाई अन्यत्र पनि अनुकरण गर्न खोजिएको छ।

प्रधानमन्त्री दाहालद्वारा इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन्।

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ।

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्र गतिमा बजार विस्तार भइरहेको छ। बजारमा जनघनत्व बढ्दो छ।

सफा हिमाल अभियान : ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन

नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर सङ्कलन गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल अभियान २०२३ मा ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेको थियो।

मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौती

म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ। गाउँगाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन्।

आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन

आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ। नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो।

कामपा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सात सर्त अनिवार्य

काठमाडौँ महानगरपालिकाभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा विभिन्न सात सर्त अनिवार्य पालना गर्नुपर्ने भएको छ। उक्त काम गर्दा नागरिकलाई समस्या पर्ने भएकाले अनिवार्यरूपमा सर्त लागू गरिएको कामपाले जनाएको छ।

मिटरब्याजपीडितलाई राहतभन्दा आहत

उनले भने, ‘सेल्टर बनाएका सबै त्रिपाल उजाडिए। चारवटा खाना पकाउने ग्यास सिलिन्डर लुटियो। २० बोरा चामल, तरकारी, लुगा छरपस्ट पारिए। यो सबै हामीलाई लखेट्नकै लागि गरिएको हो।’

प्रधानमन्त्री कार्यालयअगाडि फोहर डम्प

मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट दैनिक उत्पन्न फोहरलाई प्रधानमन्त्री कार्यालय अगाडिको बगैंचामा डम्प गर्न थालिएको छ।

सफाइ अभियान चलेपनि बागमती नदीमा फोहर फाल्न रोकिएन

अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्रेश्वोरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए।

फोहर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित

बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिंदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्