२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मेयरज्यू! बाटो कहिले बन्छ?

अपरान्ह ४ बजेतिर बल्ल सडकको अवरोध हट्यो। यसअघि ‘मेयरज्यू बाटो कहिले बन्छ ?’ भन्ने नारासहितका पोस्टर प्रदर्शन गर्दै स्थानीयवासी विरोधमा निस्केका थिए। सडकमा गरालो तेर्साएर उनीहरुले यातायात सञ्चालनमा रोक लगाएका थिए।

बाघ हिँड्ने बाटोमा नगरको फोहोर!

वसन्ता जैविक मार्गको सहायक मार्गका रुपमा रहेको बढैपुर–राजीपुर क्षेत्रको वनमा गौरीगंगा नगरपालिकाले डम्पिङ साइट बनाउँदा त्यस क्षेत्रमा हिँड्डुल गर्ने बाघलगायत वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर परिरेको छ।

टिकटकलाई ठिकठाक

एमालेले एकै पटक ५७ दिनसम्म संसद् अवरुद्ध गरेको इतिहास छ। सडकमा रेलिङ भाँच्नेदेखि संसद् बैठक चल्न नदिनेसम्मका अभ्यास एमालेका विरासत हुन्। एमालेलाई चित्त नबुझेपछि जे पनि गर्न तयार हुने गरेको देखिएको छ।

अध्यादेशको अबाटो

यसले तत्कालका निम्ति देउवा, नेपाल र गठबन्धन नेताहरूलाई सजिलो हुनेछ। कालान्तरमा यसले कांग्रेसलगायत अन्य दललाई असर पार्ने छ। त्यसैले ओलीले सुरु गरेको त्यो कदम अहिले आएर देउवाले चाल्दा पनि गलत नै हुन्छ।

नयाँ राजनीतिक ध्रुवीकरणतिर

संघीयता खारेज गर्न र धर्म निरपेक्षताका बारेमा जनमत संग्रह गर्न मिश्रले हालै राखेका प्रस्ताव ओली निकट नेताहरूले राख्दै आएका विचारसँग निकट छ। यी विचारपूर्वक आएका प्रस्ताव हुन् भन्ने आमबुझाइ छ।

बाटो बिराएको कृषि क्षेत्र

खाना उत्पादन गर्ने काम नै खर्चिलो भएका कारण कृषिबाट विस्थापित समुदाय प्रवासिन बाध्य भएका छन् र हामी रेमिट्यान्समा आधारित अर्थव्यवस्थामा सञ्चालित हुन बाध्य छौँ।

सहरका बाढीपीडित

अचेल प्रायः पानी परिरहन्छ। बिहानै राजधानीका धेरैजसो बासिन्दाको काम आफ्नो घरमा पसेको ढल र बाढी सफा गर्ने हुन्छ।

हिउँद बर्खा उस्तै बाटो, स्थानीय सरकार बेखबर

जिल्लाको सदरमुकामदेखि गाउँसम्म जोड्ने करिब ५ किलोमिटरको सडक असुरक्षित बनेको स्थानीय बताउँछन्। अहिले सडक हुँदा पनि यसबारे स्थानीय सरकारले कुनै चासो नदेखाएको उनीहरुको गुनासो छ। त्यहाँका स्थानीयका अनुसार एम्बुलेन्समा राखेर बिरामी अस्पतालसम्म लैजान सक्ने अवस्था पनि छैन।

नर्क जाने बाटो

भारतीय संविधानको चवालीसौँ संशोधनमा सर्व धर्म समभाव भन्नाले ‘धर्म निरपेक्ष’ बुझ्नुपर्छ भन्ने व्याख्या छ। नेपालमा पनि गाई देखाएर सनातन धर्मावलम्बीको भोट बटुल्ने दलका कतिपय अगुवाले ‘सर्वधर्म समभाव’ भन्ने गरेका छन्।

सर्वोच्चले देखाइदिएको विधिको बाटो

सर्वोच्च अदालतले शेरबहादुर देउवाले विश्वासको मत नपाएमा के गर्ने भन्नेसमेत स्पष्ट व्याख्या गरेको छ। देउवाले विश्वासको मत नपाएमा विघटनको विकल्पपछि चुनावमा जान बाटो खोलिदिएको छ। ७६ (५) अनुसार सरकार गठन हुन नसकेमा वाध्यात्मक परिस्थितिको उपज प्रधानमन्त्री चयन गर्न प्रतिनिधिसभा असफल भएको कुराको परिणामको रूपमा लिएको छ।

पद्धति जोगाउन पहल

नेपाल पक्षले आत्मसमर्पण गरेर ओलीलाई संविधानविरुद्ध काम गर्न प्रेरित गर्नुभन्दा आफ्नो सांसद पद दाउमा राखेर भए पनि पद्धति जोगाउनु बढी उपयुक्त हुन्छ।

एमाले ए–कता ?

एमालेले आफूलाई विघटनतिर लैजाँदा नै देशको हित हुन्छ। यो भत्किएपछि बल्ल त्यसको जगमा राम्रो पार्टी तयार हुन्छ। मुलुकमा कोरोना विषाणु सिर्जित समस्या जति पुरानो भयो, एमाले सिर्जित समस्या पनि उत्तिकै पुरानो भएको छ। अर्थात् २०७६ चैतदेखि अहिलेसम्म हामी कोरोना र एमाले दुवैबाट उत्तिकै पीडित भएका छौँ।

प्रदेश बजेटको वैकल्पिक बाटो

ठूला आयोजनाहरू संघले गर्ने र साना आयोजनाका काम गर्न स्थानीय तह नै सक्षम रहेको भन्दै दोस्रो तहका नेताको व्यवस्थापन गर्नमात्र प्रदेश बनाइएको भन्ने आवाज पनि उठ्न थालेको छ। यस्तो अवस्थामा आफ्नो औचित्य सावित गर्न प्रदेश सरकारहरूले काम गरेर देखाउनुको विकल्प छैन।

नेताको नियति

एउटा लोकप्रिय गीत छ– ‘के सोचेँ मैले के भयो अहिले ?’ यो गीत ठ्याक्कै हामी नेपालीको नियतिसँग मिल्छ। हामीले लोकतन्त्रका निम्ति जे सोच्यौँ, त्यो पाएनौँ। लोकतन्त्रभित्र जुन आदर्श खोजियो त्यो फेला परेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्