१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

अर्बाैको क्षतिपछि लम्पी स्किन खोपमा अनियमितताको आशंका

गाईभैंसीमा लागेको लम्पी स्किन रोग (एलएसडी) विरुद्धको खोप ११ लाख पशुमा लगाइसकेपछि सरकारी निकाय पशु सेवा विभाग नै अन्योलमा परेको छ।

‘वर्डफ्लु’ पीडित किसान भन्छन्: अझै राहत पाइएन

गत वैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्वी चितवनको ज्यामिरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सबै नष्ट गरियो।

विभागले उपत्यकाका खसीबोकाको स्वास्थ्य परीक्षण गर्दै (फोटोफिचर)

बिरामी खसीबोका भित्रिन सक्ने सम्भावना रहेको भन्दै खसीबोकाको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्