पाकिस्तानलाई मिसाइल बनाउन सहयोग गर्ने ४ कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाले पाकिस्तानलाई मिसाइल बनाउन सहयोग गरिरहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाइदिएको छ।
अमेरिकाले पाकिस्तानलाई मिसाइल बनाउन सहयोग गरिरहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाइदिएको छ।
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। अन्य ३५ जना घाइते भएका छन्।
पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरूद्ध भ्रष्टाचारको आरोपमा भएको जेल सजायलाई सोमवार रोकिदिएको छ।
यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ।
दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन्।
मुद्दामा पाकिस्तानका पूर्व प्रधान न्यायाधीशले २७ जुन २०१४ मा इमरान खानद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए।
पाकिस्तानका नव निर्वाचित राष्ट्रपति आशिफ अली जरदारीले आफ्नो कार्यकालमा तलब नलिने घोषणा गरेका छन्।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शहबाज शरीफले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
नेपालका १० खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली रिजनल यु–१९ तथा यु–१७ ब्याडमिन्टन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
सन् १९८२ मा ३०० निजी विद्यालय रहेकामा २०१५ मा बढेर ७० हजार पुगेको थियो। विद्यालय जाने उमेरका ३४ प्रतिशतभन्दा बढी बालबालिका विद्यालय जाने गरेका छन्। यसमा न्यून आय भएका मध्यम वर्गका परिवारका विद्यार्थीसमेत पर्छन्।
यसैबीच, रावलपिन्डीका कमिश्नर लियाकत अली चट्टाले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन्।
गत साता पाकिस्तानमा भएको विवादास्पद निर्वाचनमा जितेका हाफिज नईम उर रहमानले जितेको सिट छाड्ने घोषणा गरेका हुन्।
नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको छ।
बैठक पछि संयुक्त वक्तव्य जारी गर्दै मुस्लिम लीग (एन) र पीपुल्स पार्टी बीच राजनीतिक सहयोगमाथि सैद्धान्तिक रुपले सहमति भएको बताइएको छ।