समानुपातिक सिट पाउन ३ प्रतिशत कानुनी बाध्यता
पार्टीले प्राप्त गरेको सदर मतका आधारमा समानुपातिकतर्फको सिट बाँडफाँट हुने व्यवस्था छ। ३ प्रतिशत मत ल्याउने दलको मात्र मतगणना गरी संख्या निकालिने कानुनी व्यवस्था छ।
पार्टीले प्राप्त गरेको सदर मतका आधारमा समानुपातिकतर्फको सिट बाँडफाँट हुने व्यवस्था छ। ३ प्रतिशत मत ल्याउने दलको मात्र मतगणना गरी संख्या निकालिने कानुनी व्यवस्था छ।
शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो।
उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच बुधबार एकीकरण हुने भएको छ।
विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुनको लागि सोमबार अपरान्ह ३ बजे दल दर्ता गर्न नेताहरू आयोगमा जाने तयारीमा छन्।
विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले विवेकशील साझा पार्टीलाई स्थापनाको मर्म अनुरूप राष्ट्रिय भेला मार्फत पुनर्गठन गर्ने बताएका छन्।
शुभेच्छुकहरू भन्छन्: 'तपाईंले यी एजेण्डा नल्याएको भए यो पटक चुनाव जित्नुहुन्थ्यो। उनीहरूलाई म भन्ने गर्छु, 'मैले गत २०/२५ वर्षमा जे देखेँ, भोगेँ, पढेँ, बुझेँ, त्यसबाट म पुगेको निष्कर्ष के हो भने, 'मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन।', उनले लेखेका छन्।
'सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्बन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्बन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।'
विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन्।
एमसीसी निहित राजनीतिक स्वार्थहरुका कारण प्रतिनिधिसभाबाट पारित भएको आरोप विवेकशील साझाले लगाएको छ।
पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा किर्ते गरेको जस्ता तथ्यहीन र अनर्गल आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिएका थिए।
छलफलका क्रममा विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुवै पार्टी मिलाएर अघि बढ्न प्रस्ताव गरेको राप्रपा महामन्त्री राणाले बताए। ‘सकभर एकीकरण गरौं, नभए दुवै पार्टी मिलाएर नयाँ पार्टी बनाऔं भन्ने उहाँको प्रस्ताव थियो,’ उनले भने, ‘समान विचार भएका पार्टीसँग एकता गर्ने हाम्रो पार्टीको नीति नै छ।
विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छन्।
केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन), केन्द्रीय आयोजना कार्यन्वयन इकाई (शिक्षा) र केन्द्रीय आयोजना कार्यन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित श्रेष्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा भदौ अन्तिम साता हस्तान्तरण भइसकेका छन्।