बुबाको हातबाट ओलीले लगाए टीका
अध्यक्ष ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई पनि टीका लगाइदिएका छन्।
अध्यक्ष ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई पनि टीका लगाइदिएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे। अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन, म्याराथन दौडिने पार्टी हो।’
नेता पोखरेलले मुलुक निर्वाचनमा होमिएकाले सञ्चारमाध्यमले सही विषयलाई सही र गलत विषयलाई गलत नैरूपमा विश्लेषण गर्नुपर्ने बताए।
बिहीबार राति अबेर सम्म बसेको सचिवालय बैठकले केही बन्दसूची हेरफेर गरेर १५ गते बुझाउने तयारी गरिरहेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।
बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।
आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन बैठक बसेको नेताहरुको भनाइ छ।
बिहिबार एमाले महासचिव शङ्कर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन्। उनले मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए।
नेकपा एमालेले प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ।
प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको छ।
काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताएका हुन्।
‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन। केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्। केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन्।’
‘रेशमले ३४ हजार भोट पाएको हो तर अहिले वडाध्यक्षको भोट जोड्दा १७ हजार मात्रै हुन्छ’ उनले भने, ‘जातीय नाराले हामीलाई कुनै फरक पर्दैन।’
मधेसमा मधेसवादी र अन्य दलका नेता–कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्न थालेपछि उत्साहित एमाले अब त्यहाँ पहिलो दल बन्ने महत्वाकांक्षासहित अघि बढेको छ। एमालेले मधेसमा आफू कमजोर भएका स्थानमा मधेसवादी दलबाटै भित्रिएका नेतालाई टिकट दिएर निर्वाचनमा जाने रणनीति लिएको छ।
'संविधनाको धारा ८१ अनुसार सरकारले कुनै पनि विधेयक ल्याउनु अगाडि राष्ट्रपतिलाई देखाउनुपर्छ। त्यो कुरा गठबन्धनको सरकारले अस्विकार गर्यो। बलज्बती गरेर नचाहिँने कुराहरु साम्मेल गरेर नागरिकता विधेयक ल्याएर राष्ट्रपति समक्ष पठाइयो। राष्ट्रपतिले सुझावसहित फेरि एकपटक विचार गर्न संसदमा फिर्ता पठाएको तर सरकारले अहंकार देखायो।'
'केपी ओली नेतृत्व सरकारको हुलाकी सडक बन्यो। धनुषा निर्वाचन क्षेत्र दुईका १७ वटा गाउँमा बिजुली थिएन त्यो पनि ओली सरकारकै पालामा बिजुली बल्यो।'