१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीहरुलाई एमालेको निर्देशन

एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताएका हुन्।

रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेको माग

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौति गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

खुकुरी र बन्दुकमा खिया छैन, कार्तुस ओसिएको छैन भन्छन तर्साउँछन, धम्क्याउँछनः एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन्।

कमजोर जगमा बनेको गठबन्धनबाट एमालेलाई धोका

मंसिर ४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षीका रूपमा बस्न तयार भएको नेकपा एमाले पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर सत्तारोहण गरे पनि त्यसबेलाका सबै सहयात्री दलहरूले एमालेको साथ छाडेका छन्।

एमाले अध्यक्ष ओलीको खेलाडीहरुलाई सुझाव, ‘माधव नेपाल र प्रचण्ड जस्तो फल नखेल्नुहोला’

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन्।

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी लागेको छ: नेम्वाङ

राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने बताएका छन्।

राष्ट्रियता र स्वाधीनताका पक्षधर घेराबन्दीमा छन्: विश्वकर्मा

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अहिले राष्ट्रियता र स्वाधीनताका पक्षधरहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले घेराबन्दी गरिरहेको आरोप लगाएका छन्।

सांसदहरूले विवेक प्रयोग गर्छन् भन्ने विश्वास छः राष्ट्रपतिका उम्मेदवार नेम्वाङ

जनताले जनताका लागि संविधान बनाएका हुन्। हामीले संसदीय प्रणाली अवलम्बन गरेका छौं। त्यो संसदीय प्रणाली, त्यो लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा पनि हो।

एमालेमा ‘ग्रास रुट’ अभियान प्राथमिकतामा

नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनलाई भन्दा ‘मिसन ग्रासरुट’ अभियानलाई प्राथमिकतामा राखेको छ।

संसदको प्रमुख प्रतिपक्षीमा काँग्रेस र एमाले दुवैको दाबी

संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दलमा आफूलाई दाबी गरेका छन्।

एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीसमक्ष राजीनामा

सोमबार अपरान्ह बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका हुन्।

‘आठ दलीय सहमति धमिल्याउन खोज्दै एमाले’

ओलीकै रणनीतिमा पुस १० गतेको सातदलीय सहमतिमा दाहाल प्रधानमन्त्री बनेका थिए। कांग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन नमानेपछि प्रधानमन्त्री दाहाल एमालेसँग गठबन्धन गर्न पुगेका थिए।

एमालेले सबैसँग सहयोग माग्ने

संसद् भवनमा शनिबार नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेसँगै कांग्रेसबाहेकका सबै पार्टीसँग एमालेले सहयोग र समर्थन माग्ने भएको हो।

मेरो नाममा नै राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुन्छ: उम्मेदवार नेम्वाङ

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्