१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

एमालेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ।

आज बसेको एमाले संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो।

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै छन्। 

प्रकाशित: ६ चैत्र २०७९ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App