६ आश्विन २०८१ आइतबार
image/svg+xml

आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पक्राउ

धनुषा प्रहरीले साहका श्रीमान मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो।

नाबालिग बलात्कारको आरोपमा पक्राउ प्रअ र शिक्षकमाथि थप अनुसन्धान

नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा आइतबार काभ्रेमा पक्राउ परेका प्रधानाध्यापक र शिक्षकमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ।

सरकारी कागजात किर्ते आरोपमा पक्राउ परेका ढकाल धरौटीमा रिहा

सरकारी कागजात किर्ते गरेको आरोपमा झन्डै एक महिनाअघि पक्राउ परेका त्रियुगा नगरपालिकाका नायब सुब्बा गुरुप्रसाद ढकाल रिहा भएका छन्।

विदेशबाट पक्राउ गरी ल्याइयो चार जना

नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ।

अपराधमा संलग्न २ हजारभन्दा बढी पक्राउ

प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न किसिमका लागुऔषध पनि बरामद गरिएको छ।

मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

मुद्दा मिलाई दिन्छु भन्दै ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले हिजो सोमबार पक्राउ गरेको छ।

छ किलो सुनसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको पुष्टि भएको छ।

सुन ल्याएको आरोपमा २ विदेशी पक्राउ, साढे ६ किलो सुन बरामदको दाबी

शनिवार राति दुबईबाट नेपाल आएका दुई यात्रु अवैध सुन ल्याएको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद

विमानस्थल भन्सार कार्यालयका अनुसार बिहीवार राति झन्डै १४ किलो सुन बरामद गरिएकोहो।

गैंडाको खागसहित तस्कर पक्राउ

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ।

लागुऔषधसहित दुई जना पक्राउ

चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ।

सात वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका संचालक पक्राउ

महोत्तरीको गौशालामा विद्यालयमा पढ्न आएकी बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका संचालक पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्