आइटिएफ तेक्वान्दो उपाधि सुनसरीलाई
विराटनगरमा जारी छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता उपाधि सुनसरीले हात पारेको छ।
विराटनगरमा जारी छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता उपाधि सुनसरीले हात पारेको छ।
पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।
प्रथम चन्द्रागिरि खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता वैशाखको तेस्रो सातादेखि हुने भएको छ।
काव्य स्कुलमा शुक्रबार एकदिने तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ। काठमाडौंको बुद्धनगरस्थित विद्यालयकै प्राङ्गणमा कुल ३६ जना तेक्वान्दो खेलाडीले ग्रेडिङ परीक्षा दिएका हुन्।
एसियाली पारा खेलकुदकी कांस्य पदकविजेता पलेशा गोवर्धनसहित नेपालका तीन पारा तेक्वान्दो खेलाडीले पारालिम्पिक गेम्सका लागि छनोट प्रतियोगिता खेल्ने भएका छन्।
कोटेश्वर तेक्वान्दो डोजाङका इमोन राणाले शुक्रबार प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्।
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा योङ स्टार ग्रुपको सहआयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।
दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमुल गोर्खाली नियुक्त भएका छन्।
एसकेबिसी तेक्वान्दो डोजाङका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ। एकदिने ग्रेडिङ टोखा नगरपालिकास्थित वडा–५ को समाज भवनमा भएको थियो।
मलेसियामा हुने अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई बिदाइ गरिएको छ।
नेपाल पुलिस क्लबकी सुस्मिता थापा र बागमती प्रदेशका रिक्साङ तामाङ आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।
लैनचौर तेक्वान्दो डोजाङले प्रथम एसकेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ।एसकेबीसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) ले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा लैनचौर ९ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।
तेक्वान्दो खेलाडी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छिन्।अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन्।
एसकेबीसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) को संयुक्त आयोजनामा प्रथम एसकेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।
प्रथम एसकेबिसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।