२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सन् २०२३ ले जगाएका १५ आशा

एउटा व्यक्तिको जीवनमा वर्ष २०२३ को अनेक अर्थ हुन सक्छ। जस्तो कि खुसी, सन्तुष्टि, असन्तुष्टि, पीडा, बेचैनी। त्यस्तै एक राष्ट्रको जीवनमा पनि वर्ष २०२३ ले बेग्लै छाप छाडेको छ, जसलाई आर्थिक र मानवीय विकास, सरकारको समीक्षा, संस्थाका प्रगति विवरण र आशाका सूचकहरूका आधारमा विश्लेषण गरिन्छ।

त्रिवि सुधारः प्रमको वास्तविक छलाङ

त्रिभुवन विश्वविद्यालय सुधारको बाटो हुँदै सम्पूर्ण शैक्षिक क्षेत्र सुधारको दिशामा अघि बढ्नु नै अहिलेको वास्तविक छलाङ हो।

विद्युत् उत्पादन र खपतमा छलाङ

आव २०७९-०८० को अन्त्यसम्म राष्ट्रिय ग्रिडमा विभिन्न जलविद्युत् तथा सौर्य आयोजनाबाट २६ सय ८४ मेगावाट बिजुली जोडिएको छ। प्रसारण लाइन र वितरण लाइनमा आएको गडबडीका कारणबाहेक अहिले लोडसेडिङ हुँदैन।

सुन्तला उत्पादनमा स्याङ्जाको छलाङ

यो बेला स्याङ्जाका धेरै किसान खेतबारीमा खाडल खन्न व्यस्त छन्। किनकि अहिले सुन्तलाका बिरुवा रोप्न किसानलाई भ्याइनभ्याइ छ।

प्रधानमन्त्रीमा दाहालको नाटकीय छलाङ

सरकारको पाँचवर्षे कार्यकालको सुरुको साढे दुई वर्ष दाहाल र त्यसपछि ओली प्रधानमन्त्री हुने सहमति भएको छ। एमालेले राष्ट्रपति र सभामुख पद पनि पाउने सहमति भएको छ।

विभेदविरुद्ध पारदर्शी आवाज ‘छलाङ’

मन्दिर अनि मूर्ति बनाउने कर्मी काम गरुन्जेल चोखो हुन्छ। जब त्यही मूर्ति मन्दिरभित्र राखिन्छ अथवा त्यो संरचनालाई मन्दिरमा रूपान्तरण गरिन्छ अनि त्यसैको सर्जक आफ्नै सिर्जनाको स्पर्शबाट वर्जित हुन्छ। लुगा सिउने दमिनी भाउजू वा शुभसाइतमा बाजा बजाउने दमाईं दाइ र जुत्ता बनाइदिने सार्की दाइको पनि यस्तै कथाव्यथा छ समाजमा।

विकासमा छलाङ मारेका छौं : महासेठ

दुई तिहाइको बलियो सरकारले सर्वसाधारणको अपेक्षा अनुसार विकास गर्न नसकेको गुनासो व्याप्त रहेको बेला पूर्वाधार निर्माणको बागडोर सम्हालेको  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काममा छलाङ मारेको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीको सम्पत्तिमा छलाङ

२४ वर्ष बीचको यो दुई सम्पत्ति विवरण हो, नेपाललाई समृद्धिको यात्रामा हिँडाउने वाचा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको। पहिलो सम्पत्ति विवरण उनी पहिलो पटक २०५१ मा गृहमन्त्रीको रुपमा एमालेको अल्पमतको सरकार बन्दाताका सरकारलाई बुझाएको विवरण हो । जुन समयमा प्रधानमन्त्री थिए, मनमोहन अधिकारी।

सहभागितामा छलाङ

पछिल्लो दशकमा सूचना प्रविधिले निकै ठूलो फड्को मारेको छ । स्मार्टफोनको प्रयोग व्यापक मात्र भएन, सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या पनि ह्वात्तै बढेको छ । इन्टरनेट र डाटाको मूल्य सस्तिँदै गएपछि प्रयोग पनि बढ्दै गएको हो।

प्रविधि र व्यवसायमा छलाङ मार्दै नेपाली संगीत

दशकअघिको सुगम र पाश्र्व दुवै संगीत र अहिलेको संगीतको फ्लेबरमा आकाश पातालको फरक छ । अहिले प्रविधिले गर्दा दर्शकले सिर्जनाको मेलोडीमा नयाँपन पाइरहेका छन् । यो समयमा आएका नयाँ संगीतकर्मीले संगीतमा फरक फ्लेबर ल्याइदिए।

सिटीको छलाङ

इङ्लिस प्रिमियर लिगको मध्यान्तरसम्म आइपुग्दा म्यानचेस्टर सिटीले कीर्तिमानी जितसहित उपाधि होड बलियो बनाएको छ । सिटीका प्रशिक्षक ग्वार्डिओलाले भविष्य सहज बनाउँदा उनका प्रतिस्पर्धीले नयाँ वर्ष २०१८ मा थप उचारचढाव भोग्नुपर्नेछ ।

मातृ तथा बालस्वास्थ्यमा छलाङ

विकासका प्रमुख सूचक मानिने मातृ तथा बाल स्वास्थ्य अवस्थाको सुधारमा नेपालले उल्लेख्य उपलब्धि हासिल गरेको छ। सन् २००६ देखि २०११ सम्मको पाँच वर्षसम्म स्थिर भएर बसेको नवजात (जन्मेको २८ दिनभित्रका) शिशु मृत्युदरसहित बाल मृत्युदर उल्लेख्य घटेको छ।

आइसल्यान्डको छलाङ

उनीहरूसँग अगाडि बढ्ने सम्भावना बाँकी छ भनेर कसैले सोचेका थिएनन्, तर आइसल्यान्डले सोमबार राति विश्व फुटबलकै सबैभन्दा ठूलो स्तब्धपूर्ण नतिजा हासिल गर्ने क्रममा इङ्ल्यान्डमाथि रवाफ जमाउँदै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्