दक्षिण पाकिस्तानमा सडक दुर्घटनामा २० जनाको मृत्यु
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ।
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ।
विहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा बुधबार विक्री भएको टिकट मध्येबाट लक्की ड्र गर्दा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने अवसर ११२०० नम्बरको टिकट किन्ने व्यक्तिले पाएका छन्।
उनले भोलिको खेलमा आफूले पाएको जिम्मेवारीलाई आफ्नो सत प्रतिशत दिने र राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए। पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको अनुपस्थितिमा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका रोहित चन्दले कप्तान हुन भन्दा पनि देशको प्रतिनिधित्व गरेर खेल्न पाउनु ठूलो कुरा रहेको बताएका छन्।
शुक्रबार मुख्य प्रशिक्षक प्रवेश कटुवालले रोहितको कप्तानीमा २३ सदस्सीय टोलीको घोषणा गरेका हुन्।
पञ्जावमा मात्र आइतबार चार जनाको ज्यान गएको बताइएको छ। त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ।पञ्जाव प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ। सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ।
सादव खानको यादगार प्रदर्शनमा पाकिस्तानले बिहीबार दक्षिण अफ्रिकालाई स्तब्ध बनाउँदै ट्वान्टी–२० विश्वकपको सेमिफाइनल सम्भावना जीवितै राखेको छ।
पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि मंगलबार घोषणा गरिएको टोलीमा नवयुग श्रेष्ठ फर्किएका छन्।
पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले जिम्बाब्वेसँगको हारपछि आफ्नो टोलीको आलोचना भइरहे पनि त्यसलाई बेवास्ता गर्ने र आगामी खेलमा केन्द्रित हुँदै ट्वान्टी-२० विश्वकप २०२२ को सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्नुपर्ने बताएका छन्।
यसपटक वर्षायाममा आएको भीषण बाढीले छिमेकी पाकिस्तान तहसनहस भएको छ। पानी पर्न रोकिएको हप्तौँपछि पनि पाकिस्तानका अधिकांश भूभाग जलमग्न छन्।
बाढीले १२ वर्षीया बालिका नुरको घर र पढ्ने विद्यालय ध्वस्त पारेको छ। नयाँ बासस्थान खोज्न बाध्य हुँदा उनीसँग विद्यालय जाने र खेल्ने साथीहरू पनि तितरवितर भएका छन्।
पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास सहरमा घरको छत खस्दा एकै परिवारको नौ जनाको मृत्यु भएको हो।
कप्तान बाबर आजमको अविजित ७९ रनको सहयोगमा शनिबार पाकिस्तानले न्युजिल्यान्डविरुद्ध ६ विकेटको जित निकालेको छ।
बिहीबार पीजेसीएलमा सहभागी हुन मल्ल पाकिस्तान प्रस्थान गरेका हुन्।
पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेंगुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको छ। यसअघि मनसुनी वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित देखिएका क्षेत्रमध्येको एक सिन्ध प्रान्तमा डेंगुबाट बढी प्रभावित देखिएको छ।
आतङ्कवादी र प्रहरी बीच गोली हानहान हुँदा घटनास्थलमा दुईजना आतङ्ककारी मारिएका थिए।