अबैध मोबाइल आयातलाई रोक्छौः अर्थमन्त्री शर्मा
अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रुपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए।
अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रुपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए।
सडक विभागले १४ सयवटा सडक योजनामध्ये एक हजार योजना पुरानै भएकाले रोक्न नसकिने भन्दै अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको छ।
बुधबार नेपालआर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक निजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसमा सरकारले सघाउने बताए।
अर्थमन्त्री जनार्दन शर्माले नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न सकिने बताएका छन्। नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्।
मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उनले सो जानकारी दिएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले ईर्ष्या गर्नलायक विकास भएको बताएका छन्।
काठमाडौंमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन्।
मंगलबार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेस गरेको आव ०७७/७८ को आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी प्रशासनले पनि समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा थाहा पाउनुपर्ने र त्यसको अध्ययन गर्नुपर्ने बताएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी अहिले पनि सल्बलाइरहेको बताएका छन्। प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री शर्माले प्रतिगमनकारी केही हदसम्म परास्त भएपनि अहिले फेरि सल्बलाइरहेका बताएका हुन्।
अर्थमन्त्री जनार्दन शर्मा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ। भेटवार्ताको क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशमा आम्दानीको स्रोत सीमित हुँदा बजेट अभावले योजना कार्यान्वयनमा समस्या भएको बताए।
प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार पोखरामा आयोजना गरिएको पदस्थापन कार्यक्रममा उनले सञ्चार जगतले निरन्तर जनतालाई सुसूचित गराउने कार्यमा लाग्नुपर्नेमा जोड दिए।
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उनले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताए।
सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उनले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए। किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरीररहेको उनको भनाइ थियो।
उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको बताए। उनले हरेक क्षेत्रमा काम गर्नेहरुले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए।