स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छुः अभिनेता श्रेष्ठ
'मलाई अभिनय गर्न मन लाग्छ। तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन। तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु', अभिनेता श्रेष्ठले भने।
'मलाई अभिनय गर्न मन लाग्छ। तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन। तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु', अभिनेता श्रेष्ठले भने।
'अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नुभएको छ। महापुरुषमा यी दुवैको मिश्रण छ। यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ',