६ माघ २०८२ मंगलबार
image/svg+xml

सुशीला कार्कीलाई प्रधानमन्त्रीसहित चार मन्त्रालयको जिम्मेवारी, अब को को मन्त्री बाँकी

आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गराउन मन्त्रीहरूले धमाधम राजीनामा बुझाएपछि प्रधानमन्त्री सुशीला कार्की एक्लैको काँधमा थप चार मन्त्रालय परेका छन् ।

राजनीतिज्ञलाई एलिनाको सुझाव: होचाउने र गाली गर्ने प्रवृत्तिले समाज परिवर्तन हुँदैन

यसैक्रममा गायिका एलिना चौहानले पनि राजनीतिज्ञहरूको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै तिखो प्रश्न गरिन्।

इलाम-२ बाट मनोनयन दर्ता गराए सुहाङले

नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले इलाम क्षेत्र नम्बर-२ बाट मनोनयन दर्ता गराएका छन् ।

लेखकलाई टिकट नदिएको भन्दै कञ्चनपुरमा गगन–विश्वको पुतला दहन

लेखक समर्थक कार्यकर्ताले दोधरा–चाँदनीमा गगन–विश्वको पुतला दहन गरेका हुन्।

कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाशको प्रस्ताव अस्वीकार गरेँ: रक्षा बम

जेन-जी आन्दोलनकर्तामध्येकी एक रक्षा बमले नेपाली कांग्रेसले उम्मेदवार बन्न गरेको प्रस्ताव अस्वीकार गरेको बताएकी छन् ।

कुलमानको उम्मेदवारी काठमाडौं-३ बाट

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

रुकुम पूर्वमा प्रचण्ड, चितवन–३ मा रेनुको उम्मेदवारी दर्ता

यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड गोरखा–२ बाट विजयी भएका थिए। अहिले सुरक्षित स्थान खोज्दै रुकुम पूर्व पुगेका हुन्।

‘गोरु हो, बाख्रा होइन’ भन्दै हप्काएर किमद्वारा उपप्रधानमन्त्री बर्खास्त

केसिएनएका अनुसार किमले याङलाई ‘घटनास्थलमै’ पदमुक्त गर्न आदेश दिँदै ‘गैरजिम्मेवार, अशिष्‍ट र अयोग्य’ अधिकारीहरूलाई रूपमा हप्काएका थिए।

गोरखा १ मा विभिन्न दलबाट उम्मेदवारी दर्ता

गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।

कैलाली-१ मा रेशम चौधरीले उम्मेदवारी दर्ता गराए

नागरिक उन्मुक्ति पार्टी नेपालका स‌ंरक्षक रेशम चौधरीले कैलाली क्षेत्र नं.१ मा उम्मेदवारी दर्ता गराएका छन्।

रूपन्देहीमा राप्रपाबाट आइटी उद्यमी थापासहित पाँचको उम्मेदवारी

थापालाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाइएको छ। उनी लामो समयदेखि आइटी क्षेत्रमा संलग्न महिला उद्यमी हुन्। उनले अमेरिकाबाट स्नातकोत्तर डिग्रीबाट आफ्नो यात्रा सुरु गरेकी थिइन्।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनय दर्ता भइरहेको छ।

सिराहा-१ मा रास्वपाबाट बब्लु गुप्ताको उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बब्लु गुप्ताले उम्मेदवारी दर्ता गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्