४ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्रेमीसँग मिलेर आमाको हत्या, भारतबाट मगाइयाे 'किलर’

प्रेम सम्बन्धका कारण प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गरेको खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

भक्तपुरमा महिलाको दिउँसै घाँटी रेटेर हत्या

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आज दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ।

एसइईमा राम्रो नतिजा नआएपछि आत्महत्या

बडिमालिका नगरपालिका १ पीनालेखका एक विद्यार्थीले आत्महत्या गरेका छन्। शुक्रबार घरबाट फरार भएका बुदे कार्कीका १५ वर्षका छोरा जंग कार्कीले गाउँ नजिकै झुण्डी आत्म हत्या गरेको प्र्रहरीले बताएको छ।

पत्नी हत्याको आरोपमा पक्राउ

मधुवन नगरपालिका–९ बस्ने ४५ वर्षीया पत्नी दिलमाया देशुवा मगरलाई आफ्नै श्रीमानले बिहीबार कुटपिट गरेर हत्या गरेको आरोपमा पतिलाई प्रहरीले पक्राउ गरेको छ।

कर्मचारीद्वारा चिकित्सककी श्रीमतीको हत्या

सदरमुकाम मलंगवास्थित सर्लाही आँखा उपचार केन्द्रका एक कर्मचारीको आक्रमणबाट सोही अस्पतालका चिकित्सकी पत्नीको मृत्यु भएको छ । आक्रमणमा मृतकका छोरासमेत गम्भीर घाइते भएका छन् ।

आत्महत्या गर्नेहरु बर्षेनी बढ्दै

जिल्लाको धुनीबेसी नगरपालिकाका नगर सदस्य ३४ वर्षीय काली मिजारले गत असार ८ गते विष सेवन गरिन्। तरकारीमा हाल्ने ल्यखबलब जातको औषधी खादाँ उनको मृत्यु भयो। उनले किन विष सेवन गरिन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

अस्पतालका कर्मचारीद्वारा चिकित्सककी श्रीमतीको हत्या

सदरमुकाम मलंगवास्थित सर्लाही आँखा उपचार केन्द्रका एक कर्मचारीको आक्रमणबाट सोही अस्पतालका चिकित्सकी पत्नीको मृत्यु भएको छ। आक्रमणबाट मृतकका छोरा समेत गम्भिर घाइते भएका छन्।

अन्धविश्वासले लियो ‘धामी’को ज्यान

धामीले उल्टो मन्त्र पढेर आफ्नी श्रीमती जुकमानी र बुहारी ईन्द्रावती मारेको भन्दै दोदलालले बदला लिन हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

भारत : कांग्रेस प्रवक्ताको गोली हानी हत्या

भारतमा भारतीय कांग्रेस प्रदेश प्रवक्तालाई गोली हानेर हत्या गरिएको छ। हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएको हो। कारबाट गइरहेको बेला चौधरीमाथि दुईजनाले गोली हानेको इण्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ।

निर्मला हत्या अझै रहस्यमै

कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारसबैको ध्यान तानेको सो बलात्कार तथा हत्याकाण्डको रहस्य अझै गर्भमै छ। प्रहरीका विभिन्न अलग–अलग टोलीले निरन्तर र गहिरो ढंगले अनुसन्धान गरे पनि निर्मलाको बलात्कार र हत्या कसले ग¥यो भन्ने ‘क्लु’ नजिक प्रहरी अहिलेसम्म पुग्न सकेको छैन।

हत्या गरेर भारत फरार, घर फर्किँदा पक्राउ

हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले एक युवालाई पक्राउ गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका ६ मग्माका २४ वर्षिय बृषबहादुर बश्याललाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

पौडेलको इन्काउन्टर कि हत्या ?

प्रमुख सत्तारूढ दलकै सांसदले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कुमार पौडेललाई भिडन्तका नाममा हत्या गरिएको आरोप लगाएका छन्। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरी मुठभेडमा मारिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र आइजिपी सर्वेन्द्र खनालले जबाफ दिएपछि प्रमुख सत्तारूढ दल नेकपाकै सांसदले आपत्ति जनाएका छन्। उनीहरूले एकतर्फी गोली हानेर पौडेललाई मारेको आरोप लगाएका छन्।

'निर्मला पन्तको हत्यारा खोजी जारी'

गृहमन्त्री थापाले सिमाना व्यवस्थाका लागि सिमानामा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी र छिमेकी अधिकारीसँग सिमा व्यवस्थापनका विषयमा छलफल भइरहेको बताए

भावुक सुसाइट नोट लेखेर आत्महत्या गरे ११ वर्षीय बालकले

ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय समिर लुुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्