सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य
बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम संकट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ। बागलुङ नगरपालिका-३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ।

गत मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ।
पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ।
बैतडीको पाटन नगरपालिकाको बजार क्षेत्रमा खानेपानीको समस्या हट्ने भएको छ। करिब १९ करोड ७० लाख रुपैयाँ लागतमा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि बजार क्षेत्रमा पिउने पानीको समस्या हट्ने भएको हो।