६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

धूमपानविरुद्ध ‘माया अस्त्र’

एक खिल्ली चुरोटको धुवाँले ११ देखि १३ मिनेट आयु घटिरहेको हुन्छ। यसरी हेर्दा धूमपान नगर्ने मानिसका लागि १२ महिनाको एक वर्ष हुन्छ भने धूमपानकर्ताको यस्तो वर्षमात्र १० महिनाको हुन्छ।

सम्भ्रान्त सहरमा गरिबको भुक्तमान

नयाँ कार र मोटरसाइकल आयात र बिक्री–वितरणमा किन रोक लगाउन सकिएन ? जनताका मनमा यी प्रश्न उठिरहेका छन्।

सुर्तीजन्य पदार्थ बेच्न पाइने

उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ।

महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री गर्ने पसल आजदेखि बन्द गरिने

सर्वसाधारणको स्वास्थ्य प्रतिकुल असर परेको, प्रदूषण र सहरमा बढ्दो दृश्य प्रदूषण रोक्न यस्तो निर्णय गरेको महानगरले जनाइसकेको छ।

खैनी चुरोट खान्छौँ की ?

सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने तयारी गरेको काठमाडौँ महानगरपालिकाले यस्ता पदार्थ जफत गर्ने भएको छ।

सराहनीय सुर्ती निषेध

ऐन/नियम लागु गराउन बनाइन्छन्। थन्काउन बनाइनेलाई ऐन भनिँदैन। तर नेपालको सन्दर्भमा भने ऐन बनाउने तर लागु नगरिने प्रचलनलाई सामान्य मानिन्छ।

अब काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ।

तिलोत्तमामा ‘पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा हरेक शुक्रबार ‘पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम लागू गरेको छ।

सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

विराटनगर महानगरले साउन १ देखि सुर्तीजन्य पदार्थको किनबेच र प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगर परिषद्को निर्णयअनुसार सबैखाले सुर्तीजन्य पदार्थ बेचबिखनमा साउन १ देखि प्रतिबन्ध लगाइएको हो।

सुर्तीजन्य पदार्थमा कर बढाउन राष्ट्रियसभाका सांसदको माग

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन्।

सुर्तीजन्य पदार्थ सेवनका कारण २७ हजार बढीको मृत्यु

अध्ययन अनुसार वर्षमा २७ हजार बढी नागरिकको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ।

जहाँ सुर्तीजन्य पदार्थको प्रभावको कुनै तथ्यांक छैन

विश्वमा हरेक ८ सेकेन्डमा एकजनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गरेको तथ्यांक छ। हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ।

सुर्तीको फुर्ती

सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा कर बढाउने तयारी गरेको छ। स्वास्थ्य मन्त्रीद्वारा दिइएको यो जानकारी सकारात्मक छ।

सुर्तीजन्य पदार्थमा कर बढाउने तयारी

सूर्तीन्जय पदार्थमा विकसित मुलुकले ७० प्रतिशतभन्दा बढी कर लगाउने भन्दै मन्त्री बस्नेतले बढाइने सुर्तीजन्य करबाट संकलित रकम क्यान्सर तथा वीर अस्पताललगायत सरकारी अस्पतालको स्वास्थ्य सेवामै लगानी गर्ने उद्देश्य लिएको बताए।

रोकिएन सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन

काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्