राष्ट्रप्रति पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त
राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
रातिको समयमा यात्रा गर्दा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रशासकीय अधिकृत अन्तिम सिंजालीले जारी गरिएको सूचनामा भनिएको छ ।
पुराना दलहरूले सुकुम्बासी समस्या समाधानमा ध्यान दिएनन्। बरु सधैँ भोट बैंक बिग्रिने डरले गिजोलिरहे।
काठमाडौं जिल्ला अदालतको आदेशमा व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
प्रहरीले मिनी ट्रकको छतमा फल्स बटम बनाएर लुकाइएको ४५४ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
शाहीले नेकपाका १४ र एमालेका ९ गरी २३ प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनको दाबी पेस गरेका थिए। शपथ ग्रहण र पदबहार बुधबार हुने जनाइएको छ।
स्पेन सरकारले गत साता देशको इतिहासमै सबैभन्दा भीषणमध्येका डढेलो नियन्त्रणका लागि राष्ट्रिय आपतकाल घोषणा गरेको थियो।
मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश, मानव अधिकार सञ्जाल विराटनगर, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान कोशी प्रदेश, मानव अधिकार रक्षक सञ्जाल कोशी लगायतका संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।
नेपाल सरकारले विभिन्न १२ वटा सङ्घीय कृषि बजारहरुमा कारोबार हुने कृषि उपजहरुको दैनिक थोक मूल्यसम्बन्धी विवरण प्रवाह हुने मोबाइल एप आजदेखि सुरुआत गरेको छ।
नेपाल प्रहरीमा जनपथ समूहगततर्फ रिक्त रहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
निर्वाचनलाई मितव्ययी र धाँधलीरहित रूपमा सम्पन्न गर्न ठोस कार्ययोजना ल्याउन प्रस्तावित निर्वाचन आयुक्तलाई आग्रह गरिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नियमित मिडिया ब्रिफिङमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइएको बताएका हुन्।
सुनसरी देवानगञ्जमा भएको घटना साम्य पार्न प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मंगलबार दिउँसो बोलाएको बैठक हुन सकेन।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि उत्पन्न विवादका कारण देशभर स्वास्थ्य सेवा प्रभावित बनेको अवस्थाप्रति पर्साका प्रमुख राजनीतिक दलहरूले गम्भीर चासो व्यक्त गरेका छन्।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत, कानुनी तथा व्यवहारिक सुधारलाई प्राथमिकता दिएको बताएका छन्।