२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मकवानपुरका २२ प्रतिशत भूकम्प प्रभावितसँग सम्झौता भएन

मनसुन शुरु भएपनि भूकम्प प्रभावित मकवानपुरका करिब ७ हजारसँग अझै सम्झौता भएको छैन्। भूकम्पले घर भत्काएको ३ वर्ष बित्दा पनि ६ हजार ९ सय ३० अर्थात् २१ दशमलब ७८ प्रतिशत लाभग्राहीसँग अनुदान सम्झौता समेत हुन सकेको छैन्।

भारतको आसाममा भूकम्प

भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको समाचार छ। सो भूकम्प ५.१ म्याग्नीच्युडको रहेको अधिकारीले सोमबार जानकारी दिएका छन्।

‘चार सय भूकम्पपीडितले पहिलो किस्ताको राहत पाएका छैनन्’

लामो समय जनप्रतिनिधिविहीन हुँदा स्थानीय तह अस्तव्यस्त र लथालिंग ढंगले सञ्चालन हुँदै आइरहेको थियो । सेवाग्राही सेवा लिनबाट वञ्चित भइरहेका थिए । हामी जनप्रतिनिधिका रुपमा आएलगत्तै वडा कार्यालयले दिने सेवा प्रवाहलाई छिटो–छरितो मात्रै होइन, जनमैत्री बनाउँदै ल्याएका छौँ ।

भूकम्पका घाइते भन्छन्– सरकारले हेरेन

तीन वर्षअघि गएको भूकम्पले गंगाजमुना गाउँपालिका–१, रिचेतकी खोमाया तामाङ घाइते भइन् । भूकम्पले तामाङ बसेको घरसँगै उनको दायाँ हात भाँचियो । घाइते भएर बारीको पाटामा ढलेकी उनलाई चार दिनपछि हेलिकप्टरबाट उपचारका लागि सदरमुकाम धादिङबेसीस्थित जिल्ला अस्पताल ल्याइयो ।

बैतडीमा भूकम्पको धक्का

बैतडीसहित ७ नम्बर प्रदेशमा भुकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ७ : १९ बजे भुकम्पको धक्का महसुस गरिएको हो।

महाभूकम्पपछि...

९० सालको भूकम्पजस्तै राजधानी सहरको करिब २५ किलोमिटरमा केन्द्रविन्दु बनाएर महाभूकम्प गयो। चारैतिर धुवाँ र धुलोको मुस्लो उठ्यो, गल्ली–गल्लीमा एकाएक रुवाबासी चल्यो। बाटोघाटो सबैतिर भत्केका छन्। कतै आगो लागेको छ। बम पड्केजसरी ग्यास सिलिन्डर पड्किरहेका छन्।

दार्चुलामा भूकम्प

दार्चुला सदरमुकाम तथा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएकाे छ। विहीबार साँझ ८ बजेर १० मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो।

घन्टौं उकालो हिँडेर निर्माण सामग्री ओसार्दै भूकम्पपीडित

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका–१, झार्लाङका पेम्बा तामाङ घर छाउन आवश्यक जस्तापाता बोकेर उकालो लाग्दै छन् । साघँरो र उकालो बाटोमा उनी हरेक दिन यसैगरी नाम्लोमा सामान ओसार्ने गर्छन् । ‘घर बनाउन आवश्यक सिमेन्ट, बालुवा र जस्तापाता बोकेको हप्तौं भयो, तामाङले सुनाए, ‘थाप्लोमा नाम्लो लगाएर दिनमा ७ घन्टा उकालो हिँडेर सामान ल्याउने गरेको छु ।’ आफूसँगै श्रीमती र छोरा पनि यसरी सामान ओसार्न दैनिक खटिने गरेको उनले बताए।

दोस्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका भूकम्पपीडित भीमकुमार बुढाथोकीले आवास निर्माण बापतको पहिलो किस्ताले गत फागुनमै घरको डिपिसी ठड्याए । घरको डिपिसी सकेर बुढाथोकी परिवारले दोस्रो किस्ताका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बाटो हेरे।

सिन्धुलीका भूकम्प पीडितलाई ५ अर्ब ३२ करोड बढी रकम वितरण

भूकम्प प्रतिरोधी घर बनाउन नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुली जिल्लामा ५ अर्ब ३२ करोड बढी अनुदान वितरण भएको छ।

लालपुर्जा नभएका भूकम्प पीडितसँग सम्झौता गर्न माग

जग्गाधनी प्रमाणपुर्जा(लालपुर्जा) नभएका भूकम्प पीडित परिवारको बसोवास गरेको अन्य प्रमाणको आधारमा अनुदान सम्झौता गर्न राष्ट्रिय भुमि अधिकार मञ्चले सरकारसँग माग गरेको छ। राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरले ४ बुँदे माग राखी मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई आइतबार ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो।

सिन्धुलीमा ३५ सय बढी भूकम्प प्रतिरोधी घर बने

सुरक्षित आवासमा सिन्धुलीमा तीन हजार पाँच सय बढी भूकम्प पीडित सुरक्षित घरमा बस्न थालेका छन्। २०७२ साल वैशाख १२ गतेको भूकम्प गएपछि टहरामा बस्दै आएका पीडित अब भने धमाधम सुरक्षित घरमा बस्न थालेका हुन्।

भूकम्पले ढलेको ओराङ गाउँ उठ्यो

भिरालो जमिन। अग्ला कान्ला। स–साना पाटा। पाटाका ठाउँ–ठाउँमा मिलेर बनेका घरहरू। प्रायः ढुंगामाटाबाट बनेका अधिकांश एक तले घर एकै प्रकृतिका छन्। कहींकतै दुई तले पनि भेटिन्छन् भने केही घरमा सिमेन्ट प्लास्टर र रङरोगनले आकर्षण थपेका छन्। सबै घरका गारोलाई बीचबाटै काठले बाँधेर कसिलो बनाइएको बाहिरबाटै देखिन्छ।

भारत र पाकिस्तानमा भूकम्प

भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ।भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कस्मिरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्