‘प्रस्तावको कपी यहाँ ल्याउ। शेरबहादुर भन्ने मान्छेलाई चिनेको छैन’
पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका निर्णयहरु सुनाइसकेपछि सहभागी केही केन्द्रीय सदस्यहरुले धेरै प्रस्तावहरु निर्णयमा छुटेको जानकारी गराएपछि शेरबहादुर देउवा जंगिए।
पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका निर्णयहरु सुनाइसकेपछि सहभागी केही केन्द्रीय सदस्यहरुले धेरै प्रस्तावहरु निर्णयमा छुटेको जानकारी गराएपछि शेरबहादुर देउवा जंगिए।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द«ीय कार्य समितिको निर्णय सुनाइसकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकाएक जंगिएका छन्। प्रस्तावित धेरै बिषयहरु निर्णयमा नआएको गूनासो केन्द«ीय सदस्यहरुले राखेपछि उनी जंगिएका हुन।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय समितिको जारी बैठकमा १५औं महाधिवेशन २०८२ सालमा गर्न प्रस्ताव राखेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन्।
कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ।
कांग्रेसका युवा महामन्त्रीहरू युवा र तन्नेरीसँग जोडिन नसकेको टिप्पणी पनि सुनिन थालेको छ। युवा नेताहरूले पनि तन्नेरी पुस्ताको विश्वास जित्न सकेनन्। युवा नेताहरूको ध्यान पनि संगठन होइन, गुट बनाउने र भत्काउने होडमै केन्द्रित भएको गुनासो छ।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासहितसँगको छलफलपछि असार २७ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन्।
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताएका छन्।
सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।
हाल संसद्बाट गाँजामाथिको प्रतिबन्ध हटाउने कानुन बन्न सक्यो भने पनि सरकारले इन्टरनेसनल नार्कोटिक कन्ट्रोल बोर्डलाई यसका लागि अनुरोध गर्नुपर्ने हुन्छ। बोर्डलाई विश्वस्त बनाउन सके गाँजामाथिको प्रतिबन्ध फुकुवाले विधिवत् मान्यता पाउनेछ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जाने भएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्।
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन्।