७ आश्विन २०८१ सोमबार
image/svg+xml

महामारीकै रुप लिँदै‌ डेंगी, बिरामीले भरिए अस्पताल

रुपन्देहीका सरकारी तथा नीजि अस्पतालहरुमा डेंगी रोगीहरुले भरिभराउ भएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालमा डेंगी संक्रमणले उपचारका लागि आउनेहरुले बेड भरिभराउ छ।

डेंगी संक्रिमतको उपचारमा लापरबाही, बिरामी मंहगो उपचार गराउन बाध्य

.... ‘डेंगीका बिरामीलाई झुलभित्र राखेर उपचार नगरिनु लापरबाही हो,’ प्रदेश सामाजिक मन्त्रालय श्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की भन्छन, ‘डेंगी संक्रमितलाई झुलबिना खुला शड्ढयामा राखेर उपचार गराउँदा सर्ने सम्भावना हुन्छ।’ डेंगी संक्रमितलाई टोकेको लामखुट्टेले अरुलाई टोके यो रोग सर्छ। .... माया मेट्रो अस्पतालमा उपचार गराएका रमेश चौधरी भन्छन्– करिब एक साताको उपचारपछि डेंगी निको त भयो तर पैसा धेरै खर्च भयो। भारतमा वर्षभरि मजदुरी गरी कमाएको पैसा यही उपचारमा सकियो। उपचारमा ४२ हजार रुपैयाँ लाग्यो। दिलबहादुर छत्याल

डेंगी सार्ने लामखुट्टे नष्ट गर्ने तरिका

गत असारदेखि फैलिएको डेंगीको प्रकोपले जनमानसमा अहिले पनि त्रास छ। साउनदेखि अहिलेसम्म ७ हजार ३ सय ७० जनामा डेंगी संक्रमण भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ।

पाकिस्तानमा डेंगीबाट १६ को मृत्यु, नौ हजार प्रभावित

पाकिस्तानमा डेंगीका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ।

डेंगी र स्क्रब टाइफसले ३ को मृत्यु, उपचारमा समस्या

सुदुरपश्चिममा भयाभह रुपमा फैलिएको डेंगी र स्क्रव टाईफसबाट ३ को ज्यान गएको छ भने १ सय ७८ संक्रमित भएका छन। तराईका दुई जिल्ला कैलाली र कंचानपुरका साथै पहाडी ६ जिल्लामा पनि डेंगीको संक्रमण फैलिएको छ।

डडेल्धुरा पनि डेंगी भेटियो, स्थानीय सरकार नियन्त्रणको प्रयास गर्दै

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका जिल्लामाहरु फैलिँदै गएको स्क्रब टाइफस र डेंगी रोग डडेलधुरामा पनि फेला परेको हो।

स्वास्थ्य मन्त्रीको भ्रमण मोह : एक वर्षमा २५ पटक विदेश उडे

देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्य मन्त्री यादव भने फेरि विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

रौतहटमा बढ्दै डेंगी संक्रमित

रौतहटमा डेंगु संक्रमित बिरामीहरुको संख्या दिनदिनै बढ्न थालेको छ । जिल्लाको गुजरा, वृन्दावन, चन्द्रपुर, कटहरिया, माधवनारायण र बौधीमाई नगरपालिकामा डेंगुका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

धेरैलाई थाहा छैन डेंगीबाट बच्ने उपाय

डेंगी रोगको बारेमा धेरैले सुने पनि कमलाई मात्र यो रोगबाट बच्ने उपाय थाहा भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्ले केही समयअघि गरेको अनुसन्धानमा ८० प्रतिशतलाई यो रोगबाट बच्ने उपाय थाहा नभएको पाइएको छ।

डेंगीभन्दा कडा स्क्रबटाइफस फैलियो

मुलुकभर डेंगी फैलिरहेकै बेला त्योभन्दा कडा रोग स्क्रबटाइफस फैलिएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दुई सातायता डडेल्धुुरा, पाल्पा, धादिङ, नुवाकोट, काठमाडौंलगायतका जिल्लामा यो रोग देखा परे पनि सोमबार साँझसम्म कतिजना संक्रमित भए भन्ने यकिन तथ्यांक भने उपलब्ध हुन सकेको छैन।

महानगरमा डेंगीको जोखिम बढ्दै

भरतपुर महानगरमा डेंगीको संक्रमण संख्या बढ्दै गएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवनका विभिन्न अस्पतालमा ६ हजार ९३ जना बिरामीले डेंगी परीक्षण गराएका छन्। जसमध्ये १ हजार ८ सय ५७ जनामा डेंगी संक्रमण भेटिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।

पर्यटकीय सिजनको मुखैमा डेंगी त्रास

पर्यटनमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सिजन मानिन्छ। मौसम अनुकूल हुने हुँदा यो बेला नेपाल घुम्न आउने विदेशी पर्यटकको चाहना हुन्छ। तर, मुख्य सिजनको सुरुमै पोखरामा डेंगी संक्रमण डरलाग्दो रुपमा फैलिइरहेको छ।

सूचना आयोगको सरकारलाई आदेश- डेंगीबाट बच्न तत्काल उचित सूचना प्रवाह गर्नू

राष्ट्रिय सूचना आयोगले मुलुकभित्र फैलिँदो डेंगी रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ।

विद्यालयमा डेंगी रोकथाम अभियान

डेंगीको संक्रमण बढ्दै गएपछि यसको रोकथामका लागि यहाँका विद्यालयमा अभियान शुरु गरिएको छ। यस क्रममा ‘इन्ट्र्याक्ट क्लब अफ क्यास्पियन एकेडेमी धनगढी’को पहलमा छात्रछात्रा, अभिभावक र सर्वसाधारणको सहभागितामा जनचेतामूलक नाटक प्रदर्शन गरिएको छ।

झापामा ५ सय भन्दाबढी डेंगीका बिरामी

तीन महीनाअघि देखा परेको डेंगी रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगी रोग नियन्त्रणमा आउन नसकेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्