७ आश्विन २०८१ सोमबार
image/svg+xml

धुलिखेल अस्पतालमा डेंगी र स्क्रबटाइफसका बिरामी

धुलिखेल अस्पतालमा डेंगी र स्क्रबटाइफसका १४ जना बिरामी भर्ना भएका छन्। भर्ना भएकामा डेंगीका सात र बाँकी स्क्रबटाइफस संक्रमित छन्।

डेंगी परीक्षण गर्न तीन सय ३१ कीट

हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेंगीका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ।

डडेल्धुरामा पनि डेंगीको संक्रमण देखियो

डडेल्धुरा पनि डेंगी रोगको संक्रमण देखिएको छ। डडेल्धुरा अस्पताल पुगेका एक जना बिरामीमा डेंगीको संक्रमण भेटिएको हो।

डेंगीले एकको मृत्यु

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ कि पम्फा विकको डेंगीका कारण मृत्यु भएको छ। उनको काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो।

डेंगी नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग

लामुखुटेृको टोकाइबाट डेंगीको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ।

किन बढ्दैछ डेंगी ? यसरी बचौं संक्रमणबाट (भिडियो रिपोर्ट)

प्रदेश अनुसार गएको साउन १ गतेदेखि भाद्र २४ गतेसम्म डेंगीको अवस्था हेर्ने हो भने, प्रदेश नं १ मा ८ सय ३१, प्रदेश नं २ मा ३९, प्रदेश नं ३ मा ३ हजार १ सय २६, गण्डकी प्रदेशमा ९ सय ७२, प्रदेश नं ५ मा ९७, यस्तै, कर्णाली प्रदेशमा ६, र सुदुरपश्चिम प्रदेशमा २७ गरी जम्मा ५ हजार ९५ जना मानिसहरु रहेका छन्।

‘डेंगी नियन्त्रण गर्न समुदाय नै लाग्नुपर्छ’

डेंगी भाइरसको औषधि नभएकाले यसबाट जोगिन लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्नु र वातवरण सफा राख्नुपर्छ

मुस्ताङबाहेक सबैतिर डेंगी

मान्छेको आउजाउ बाक्लो हुँदै गएको र पर्याप्त सवारीसाधन चलिरहेकाले डेंगी फैलाउने लामखुट्टे मुस्ताङ उक्लिन सक्छ।

प्रदेश ३ डेंगीबाट सबैभन्दा बढी प्रभावित

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगी संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ।

पश्चिम नेपालमा बढ्दै डेंगी संक्रमित

यी प्रदेशमध्ये अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मा ९५ र सबैभन्दा कम कर्णालीमा तीनजना डेंगी संक्रमित फेला परेको महाशाखाको तथ्यांकमा उल्लेख छ। सुदूरपश्चिममा २३ जना संक्रमित भेटिएका छन्।

'डेंगीले महामारी लिइसक्यो, कुम्भकर्ण सरकार निन्द्राबाट ब्युँझिएन'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगीको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ।

भक्तपुर डेंगीको उच्च जोखिममा

देशभरि फैलिएको डेंगी रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ। एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेंगी रोग भएको पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशमा २७ जनामा डेँगीको सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा डेंगीको सङ्क्रमण बढ्दै गइरहेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार दिउँसोसम्म प्राप्त विवरणमा यहाँ २७ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्