७ आश्विन २०८१ सोमबार
image/svg+xml

वामदेव गौतमलाई पनि डेंगी संक्रमण भएको आशंका

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य बामदेव गौतमलाई डेंगी संक्रमण भएको आशंका गरिएको छ।

जटिल बन्दै डेंगी संक्रमण

सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ जना भर्ना भए। साउनयता यो अस्पतालमा मात्र १ हजार ९ जनामा डेंगी संक्रमण प्रमाणित भइसकेको छ।

अर्घाखाँचीमा भाइरल ज्वरोका विरामी बढे, डेंगी पनि भेटियो

देशभरी डेंगीका बिरामी बढेसँगै जिल्लामा पनि डेंगी रोगका बिरामी फेला परेका छन्।

डेंगी पोजेटिभ बिरामी बढ्दै

सरुवा रोग अस्पतालमा मात्र होइन पछिल्लो समय देशभरका सयौं व्यक्तिमा डेंगी पोजेटिभ देखिएको छ। यसको विवरण संकलन गर्ने काम भइरहेको महामारी तथा रोग नियन्त्रण महाशाखाको छ।

बुटवलमा डेंगीको उच्च जोखिमः एकको मृत्यु, ७० जनामा संक्रमण

बुटवलमा डेंगीको संक्रमण डरलाग्दो गरि फैलिएको छ। एक साता यता यहाँका अस्पतालहरुमा डेंगीका विरामीको चाप बढ्दै गएको हो। प्रदेश नम्बर ५ मा सबैभन्दा बढि डेंगीको संक्रमण बुटवलमा देखा परेको हो।

सांसदको प्रश्न: डेंगी नियन्त्रणका लागि योजना खोई ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले डेंगी रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेको छ।

डेंगी महामारीमा प्रत्यक्ष होमिँदा

काठमाडौंका लगभग सबैजसो ठाउँमा डेंगी देखिइसकेको छ। विशेषगरी नयाँबजारको खुसिबुँ, डल्लु, भोटेबहाल, स्वयम्भू, टेकुलगायत ठाउँमा भेटिएको हो। त्यस्तै ललितपुर र भक्तपुर जिल्लामा पनि देखिन सुरु भइसकेको छ।

डेंगी र स्क्रबटाइफसबाट चारको मृत्यु

चितवनमा पछिल्लो डेढ महिनामा डेंगी र स्क्रबटाइफस संक्रमणबाट चारजनाको मृत्यु भएको छ। कडा ज्वरो आएपछि भरतपुरमा उपचार गराउन आएका ती चारजनाको फरकफरक समयमा मृत्यु भएको प्रदेश ३ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

डेंगीको उच्च जोखिममा प्रदेश पाँच

डेंगी रोगको उच्च जोखिममा रहेको दाङमा २०७२ मा डेंगी संक्रमणका कारण एकजना महिलाको मृत्यु भयो। २०७३ मा नौजना डेंगी रोगबाट संक्रमति भए। उनीहरू उपचारपछि निको भए।

बुटवलमा पनि फैलदैँ डेंगी, ५३ जनामा भेटियो संक्रमण

प्रदेश नम्बर ५ को राजधानी बुटवलमा पनि डेंगी संक्रमण फैलदै गएको छ। लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका निजि अस्पतालमा डेंगीको संक्रमणका बिरामीहरु आउनेक्रम बढेको छ।

सिन्धुपाल्चाेकमा डेंगीले एकको ज्यान गयो

अस्पतालमा रहेका कमलरत्नले उपचारमा संलग्न चिकित्सकको भनाई उदृत गर्दै रामबहादुरको डेंगीबाट ज्यान गएको पुष्टि गरेका हुन्। सामान्य ज्वरो आएपछि उपचारको लागि तीनअघि रामबहादुरलाई काठमाडौं लगिएको थियो।

कृषि मन्त्री खनाललाई डेंगी संक्रमण

कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगी संक्रमण भएको छ। मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि उनी अस्पताल पुगेका थिए।

डेंगीविरुद्ध दिगो अभियान

डेंगी हाम्रा निम्ति नयाँ स्वास्थ्य चुनौती बनेर आएको छ। यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने आगामी वर्षहरुमा यसले झन् विकराल रुप लिन सक्छ।

थप दुई महिना डेंगी संक्रमणको जोखिम

डेंगीका कारण फियो बढेका, पेट दुखेका, खाना खान नसकेका र रक्तश्राव भएका बिरामीलाई मात्र भर्ना गरिएको छ। थप संक्रमण नहोस् भनेर बिरामीलाई झुलभित्र राखेर उपचार गरिएको छ।

घरघरमा डेंगी

देशभरका ४२ जिल्लामा फैलिसकेको घातक रोग डेंगीले पाँच जिल्लामा प्रकोपको रूप लिएको छ। पछिल्लो तथ्यांकअनुसार प्रदेश नम्बर १ का सुनसरी र झापा, प्रदेश ३ का मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्कीमा यो रोगले प्रकोपको रूप लिइसकेको छ। गत बिहीबारसम्ममा सुनसरीमा ३ सय ३१, झापामा २ सय ९४, मकवानपुरमा ५ सय ४६, चितवनमा ४ सय ३४ जनामा डेंगी प्रमाणित भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्