११ माघ २०८२ आइतबार
image/svg+xml

राष्ट्रियसभा निर्वाचन : कोशीबाट दलिततर्फ एमालेका सोम पोर्तेल विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा दलिततर्फ एमालेका सोम पोर्तेल विजयी भएका छन्।

राष्ट्रियसभा निर्वाचनः कोशी प्रदेशमा एमालेकी मेचे विजयी

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा महिलातर्फ नेकपा एमालेकी रोशनी मेचे विजयी भएकी छन्।

राष्ट्रिय विकासमा प्राविधिक शिक्षाको योगदान

प्राविधिक शिक्षा भनेको व्यक्तिलाई कुनै निश्चित पेसा, उद्योग वा सेवाक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित व्यावहारिक ज्ञान, सीप, दक्षता र कार्यकौशल प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिने शिक्षा प्रणाली हो। यस शिक्षाले केवल सैद्धान्तिक जानकारीमा सीमित नरही विद्यार्थीलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्न सकिने सीप विकासमा केन्द्रित हुन्छ।

नाल्वुमा माघ २५ बाट अन्तर वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुँदै

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा माघ २५ गतेदेखि अन्तर वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ।

राष्ट्रिय सभा निर्वाचनः कर्णाली प्रदेशबाट कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी

महिलातर्फ एमालेकी मिना सिंह रखाल र अन्यतर्फ कांग्रेसका ललितजंग शाही विजयी भएका छन्।

सातै प्रदेशमा ९५.६८ प्रतिशत मत खस्यो

राष्ट्रिय सभा निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ । आज भएको निर्वाचमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रचण्डविरुद्ध ‘जनयुद्ध’का सहिद पुत्रलाई सघाउँदै एमाले, जनार्दनलाई पनि मत हाल्ने

प्रलोपाले कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाका सबै जिल्ला र हाल लुम्बिनी प्रदेशमा रहेका पुरानो राप्ती अञ्चलका जिल्लामा एमाले उमेदवारलाई भोट दिने भएको छ।

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : संयोजक प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गेका छन्।

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तिहुन (गुन्द्रुक) को प्रवर्द्धनका लागि राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ।

नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल

नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रियसभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ।

सिरहा-२: परम्परागत संगठनमाथि ‘बालेन लहर’ हावी

यसपटक नेपाली कांग्रेसबाट रामचन्द्र यादव, नेकपा एमालेबाट नविनकुमार यादव, जसपा नेपालबाट संजीवकुमार यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिवशंकर यादव (शिव) लगायत उम्मेदवार चुनावी मैदानमा छन्।

राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकीमा २२३ मत खस्यो

राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकीबाट दुई पदका लागि आज भएको निर्वाचनमा २२३ मत खसेको छ।

गोपी हमालद्वारा राष्ट्रियसभा निर्वाचन बहिष्कार

सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले मतदान गरेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्