मेयर बालेन्द्रको विचार राम्रो छ, प्रक्रिया र शैली मिलेन: सुमन सायमी
सुमन सायमी काठमाडौं महागरपालिकाका प्रमुख बालेन्द्र साहको विचार राम्रो भए पनि सो अनुसारको कार्यान्वयनको प्रक्रिया र शैली नमिलेको अभियन्ता सुमन सायमीले बताएका छन्।
सुमन सायमी काठमाडौं महागरपालिकाका प्रमुख बालेन्द्र साहको विचार राम्रो भए पनि सो अनुसारको कार्यान्वयनको प्रक्रिया र शैली नमिलेको अभियन्ता सुमन सायमीले बताएका छन्।
पहिलो सेटमा पछि परे पनि उत्कृष्ट पुनरागनसहित साबालेन्काले वर्षको पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपन जितिन्। उनले फाइनलमा विम्बल्डन विजेता कजाखस्तानकी एलिना रिबाकिनामाथि ४–६, ६–३ र ६–४ को जित निकालिन्।
राज्यको अभिन्न अंगका रूपमा महानगर सरकारले हाम्रो समाजमा बहुआयामिक गरिबी विद्यमान रहेको सत्य आत्मसात् गर्नु अत्यन्तै जरुरी छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राज्यकाे चरम असफलताका कारणले गर्दा ससद भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। उनले बुधबार आफ्नो आधिकारीक फेसबुक पेज मार्फत यस्तो लेखेका हुन्।
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नगरसभाबाट एक किसिमको निर्णय भनि पारित गरि कार्यपालिकाबाट अर्कै निर्णय पारित गरेको भन्दै भ्रम सृजना गरेको आरोप लगाएका छन्।
माया र स्वतन्त्रताको विषयमा गरेको उनको यो टिप्पणी पनि धेरैले मन पराएका छन्। उनको कामको तारिफ गर्ने मात्र होइन, कामको तारिफ नगर्नेले पनि कविता मन पराएको देखिन्छ।
युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका छन्।
ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिवार आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सो प्रश्ताव गरेका हुन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताएका छन्।
मेयर शाहले रावललाई सामाजिक सञ्जालमै जवाफ दिँदै अमेरिकी राजदूतले पटकपटक भेट्न खोजेको तर आफूले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएमात्र भेट्ने बताएपछि परराष्ट्रको अनुमतिअनुसारै भेट भएको प्रस्ट्याए।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र आफूले भेटेको बताएका छन्।
काठमाडौं महानगरपालिकाले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी गर्यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेकाे छ।
बिहीबार राष्ट्रियसभा गृहस्थित मेयर साहको कार्यकक्षमा राजदूत थम्पसनले भेट गरको हुन्।