६ आश्विन २०८१ आइतबार
image/svg+xml

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ। बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो।

पाथीभरा क्षेत्रमा आगलागी: मन्दिरनै जोखिममा,‘हेलिकोप्टर बाहेक मानवीय प्रयासले आगो निभाउने अवस्था छैन’

नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर हुँदा मन्दिर क्षेत्र नै जोखिममा परेको छ।

हुम्ला विमानस्थलमा आगलागी, प्रमुखकाे निवास नष्ट

बिहीबार बिहान ४ बजे लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

दलित बस्तीमा आगलागी, कैयौँ परिवार घरविहीन

रौतहटको देवाहीगोनाही नगरपालिका वडा नम्बर ७ गोनाहीमा भएको आगलागीमा पाँच जनाको घर जलेर खरानी हुनुका साथै थप दुई जनाको घरमा क्षति पुगेको छ।

हङकङको रेस्टुरेन्टमा भएको आगलागीमा मृत्यु भएका नेपालीको संख्या ११ पुग्यो

हङकङमा नेपालीले संचालन गरेको रेस्टुरेन्टमा भएकाे आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

आगलागीमा ६ वटा पशुचौपाय घाइते

आगलागीमा खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका बिश्वराम मगरको ६ वटा पशुचौपाय डढेर घाइते भएका छन्।

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ ।

धरानमा ग्याँस लिक भएर आगलागी हुँदा एक जना घाइते

धरानमा एक खाजा पसलमा ग्याँस लिक भएर आगलागी हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। धरान १६ अन्नपुर्ण चोकस्थित पुष्य मार्गमा रहेको खाजा पसलका सञ्चालक बिक्रम श्रेष्ठ गम्भीर घाइते भएका हुन्।

आप्रवासीका शिविरमा आगलागी, एक हजार व्यक्ति भागेको आशंका

ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेका छन्।

मस्जिदमा आगो लाग्दा १२ जनाको मृत्यु, ३५ भक्तजनको अवस्था गम्भीर

अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राति आगलागी भएको हो ।

काठमाडौंको पुतलीसडकमा आगलागी

आगलागीका कारण कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टान्डर्ड एजुकेसन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिए ।

भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगो लाग्यो, ९ जनाकाे मृत्यु

बिबिसी हिन्दीका अनुसार आन्ध्र प्रदेशको विजवाडास्थित स्वर्ण प्यालेस नामको होटलमा बिहान ५ बजेतिर आगलागी भएको हो । घटनामा अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आगलागी पीडितलाई सहयोग रकम जुट्दै

खोटाङका यातायात व्यवसायीले अग्नी पीडित यातायात व्यवसायीलाई आर्थिक सहयोग गरेका छन्। खोटाङ यातायात प्रालिमा आवद्ध यातायात व्यवसायी एवं कर्मचारीले आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोबिन्द कट्वाललाई आर्थिक सहयोग गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्