६ वैशाख २०८१ बिहीबार

छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस

चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ। यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन्।

कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

'पहिले–पहिले हामी विद्यार्थी खोज्दै हिँड्थ्यो, अहिले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ।'

कन्या क्याम्पसमा ‘बुहारी’ बढी

यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ। क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छन्। विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्