२० आश्विन २०८१ आइतबार
image/svg+xml

कालु कुमालेको मूर्तिमोह

कालु राज्यले सम्मान गरेका कलाकार हुन्। २०७३ सालमा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा उनले ‘क्रोधकला शिरोमणि’को उपाधि पाएका छन्।

माटो अभावले मूर्तिकला प्रभावित

सरस्वती पूजा नजिकिँदै गर्दा माटो अभावमा मूर्तिकला प्रभावित बन्न पुगेको छ। पर्साको पोखरीया नगरपालिका–९ का कालीगढहरू माटो अभावका कारण सरस्वतीको मूर्ति तयार गर्ने काम प्रभावित हुँदा सोचेअनुसारको व्यापार नहुनेमा चिन्तित छन्।

सरकारको हेलचक्र्याइँले पदयात्रा जोखिमपूर्ण

२०७१ असोज अन्तिम साता अन्नपूर्ण फेरोको पदमार्ग क्षेत्रमा आएको हिमआँधीमा परी स्वदेशी र विदेशी गरी ४२ जनाले ज्यान गुमाए र कैयौं घाइते भए। ‘हुदहुद’ नामको त्यो हिमआँधीपछि पर्यटन क्षेत्रमा एउटा आवाज सशक्त रूपमा उठ्यो– पदयात्रा क्षेत्रमा अग्रिम सूचना दिने प्रणालीको मात्र अभाव छैन, मौसमबारे जानकारी दिलाउने निकाय पनि कमजोर छ।

खेतको आलीमा भेटियो चन्दननाथको मुख्य मूर्ति

तीन वर्षअघि कर्णालीको प्रशिद्ध मन्दिर चन्दननाथबाट हराएको मुख्य मूर्ति खेतको आलीमा भेटिएको छ। चन्दननाथ नगरपालिका १ दानसाँघुस्थित एक खेतमा मूर्ति भेटिएको हो।

बुद्ध मूर्तिलाई अर्थपूर्ण पाठ

नेपालमा गौतम बुद्धको नाम लिइन्छ, बौद्ध दर्शनलाई उपेक्षा गरिन्छ। हरेकपटक उनको नाम लिएर नेपालको प्रचारप्रसार गर्ने तर बौद्ध भावनालाई बेवास्ता गर्नु हदैसम्मको बेइमानी हो।

तीन बर्ष वित्यो, भेटिएनन् चन्दननाथका मूर्ति

कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिरका चोरीएका मूर्ति तीन वितिसक्दा पनि भेटिएका छैनन्। केन्द्रीय अनुसन्धान ब्युरोले मन्दिरको मूर्ति चोरी घटनाको अनुसन्धानको जिम्मेवारी लिएको थियो। अहिले सम्म अनुसन्धान प्रतिवेदन सार्वजनिक हुन सकेको छैन्। न मूर्ति चोर पत्ता लागेका छन्, नत मूर्ति भेटिएका छन्, स्थानीय जगतबहादुर खत्रीले भने,‘अनुसन्धान भन्दै समय गुज्रिएको छ। जुम्लाबासीलाई गुम्रहामा पार्न खोजिएको छै। यो ठिक भएन।’

महाबौद्ध गुम्बाको मूर्ति चोरी

भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ। सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिइन्। गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताइन्।

हराएको मूर्ति अमेरिकी संग्रहालयमा

सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन्।

कपिलवस्तुमा निषेधाज्ञा हट्यो

कपिलवस्तुको कृष्णनगरमा बिहीबार बिहान ११ बजेदेखि लगाइएको निषेधाज्ञा शनिबार बिहान ६ बजेदेखि हटेको छ। जिल्ला प्रशासनले आज (शनिबार) बिहानै निषेधाज्ञा हटेको जानकारी दिएको हो। लक्ष्मी पूजाको मूर्ति विर्सजनलाई लिएर उत्पन्न विवाद रोक्न कृष्णनगरमा प्रशासनले निषेधाज्ञा लगाएको थियो।

दुर्गा मूर्ति विवाद साम्य पार्न १० बुँदे सहमति

कपिलवस्तुको कृष्णनगरमा दुर्गा मूर्ति बिर्सजनका क्रममा दुई समुदायबीच  भएको झडप पछि बिहवार मध्यरातमा बिवाद समाधानकालागि  १० बुदे सहमिति भएको छ।

नवदुर्गा भवानीकाे मूर्ति बिर्सजन

दुर्गा मूर्ति बिसर्जनको समय हुन सक्ने हुलदंगालाई नियन्त्रण गर्न रुपन्देही प्रहरीले मूर्ति बिसर्जनमा सुरक्षा ब्यवस्था कडा पारेको थियो।

जाे भगवान बनाउँछन्..

प्रत्येक वर्ष दुर्गा पूजामा भगवानको मूर्ति बनाउने रामबाबुलाई मूर्तिकार भन्दा पनि भगवान बनाउने मान्छेका रुपमा चिन्छन्, यस भेगका मानिस। कारण उनी माटोको अन्य भाँडोभन्दा भगवान बनाउनमै पोख्त छन्।

दुर्गा मूर्तिमा सामान तस्करी

भगवतीको मूर्तिमा लुकाई छिपाई नेपाल ल्याउँदै गरेको लाखौँ रुपैयाँको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। नेपालगञ्ज भन्सारमा जाँचका क्रममा सशस्त्र प्रहरीले दशैँका लागि भारतबाट नेपाल ल्याउँदै गरेका दुर्गाको मूर्ति बोकेको ट्राक्टरबाट लाखौँ मूल्यका सामान बरामद गरेको हो।,

दुर्गा मूर्ती बनाउन कलाकारलाई भ्याइनभ्याई (फोटो फिचर सहित)

सीमा क्षेत्रहरुमा विना भन्सार भारतबाट मूर्तीहरु आउछ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नियम ल्याए मुर्ति खरिदको नाममा बर्षेनी लाखौँ रुपैयाँको बिदेशीनबाट रोक्न सकिन्छ भने स्थानिय कलाले पनि महत्व पाउछन। यसैलाई नरोक्दा नेपाली कलाकारलाई मार परेको छ।

अमेरिकामा बुद्ध मूर्ति

नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित सान फ्रान्स्किोमारहेको चर्चलाई गुम्बा बनाएरराखिने भएको छ। भिला परासोल टेम्पलका निर्देशक अल्फ्रेड वाङले सो चर्च खरिद गरेर गुम्बाको बनाउन लागिपरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्