६ चैत्र २०८२ शुक्रबार
image/svg+xml

‘हामी तीन भाइ’ फिल्मको ‘झम्के फुली नाकको फुली’ रिलिज

यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’को प्रचारप्रसार निकै तिब्र पारिएको छ। निर्माण पक्षले पोस्टर,टिजरका साथै गीत दर्शकमाझ सार्वजनिक गरिरहेका छन्।

प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन

प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गरेकी छन्।

चुनाव हारे पनि बालेन्द्र प्रधानमन्त्री बन्ने कुराले किन हर्षित छन् निधि ?

झापा-५ बाट रास्वपा उम्मेदवार रहेका रास्वपाका वरिष्ठ नेता शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै पहिलो पटक संसदको यात्रा तय गरेका छन्। रास्वपा बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा गएको थियो।

आँचलको जन्मदिनमा ‘एक मुठ्ठी बादल’ को टिजर सार्वजनिक

अभिनेत्री आँचल शर्माको जन्मदिनको अवसरमा चलचित्र ‘एक मुठ्ठी बादलःमाई सेयर अफ स्काई’ले मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ।

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुराको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँचदिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ ।

हुरीका कारण चार करोडभन्दा बढीको केराखेती नष्ट

यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ।

इरान युद्धमा अमेरिकी एफ-३५ पहिलो पटक हिट : इरानी हमलापछि आपतकालीन अवतरण !

अमेरिकी राष्ट्रपति ट्रम्पले यस क्षेत्रमा थप सेना पठाउने योजनाबारे सोधिएको प्रश्नमा आफूले ‘कहीँ पनि’ सेना नपठाउने बताए। उनले यदि सेना पठाउने नै भए पनि यसबारे पत्रकारहरूलाई जानकारी नदिने स्पष्ट पारे।

बेलायतमा बेरोजगारी दर पाँच वर्षयताकै उच्च

सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ।

अर्थ मन्त्री खनालले जाँदा जाँदै भनेः राप्ती प्रतिष्ठानको ४ सय शैया अस्पतालको ठेक्का लगाउन सकिएन

स्वास्थ्य र शिक्षाको प्रमुख केन्द्रको रुपमा रहेको प्रतिष्ठानमा भबनको अभाबमा नयाँ सेवा बिस्तार गर्न समस्या भइरहेको छ।

विदेशी खेलाडी खेलाउन राखेप र खेलकुद मन्त्रलयलाई डेढ महिना अघि नै पत्र बुझाएको एन्फाको दाबी

जारी प्रतियोगितामा क्लबहरुले विभिन्न देशका विदेशी खेलाडी खेलाइरहेका छन्।

आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको सीमा निर्धारण

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको छ।

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा ४८ करोड १९ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

प्रधानमन्त्री कार्कीद्वारा जुम्लाको चन्दननाथ मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली भ्रमणको क्रममा जुम्लाको चन्दननाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्