९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

दिल्लीस्थित इजरायली दूतावास नजिकै विस्फोट, भ्रमणमा नजान सुझाव

इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको हो।

इन्डोनेसियाको रासायन प्लान्टमा विस्फोट हुँदा १२ जनाको मृत्यु

पूर्वी इन्डोनेसियामा निकेल (रसायन) प्रशोधन कारखानामा शनिवार विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ। अन्य ३९ जना घाइते भएका छन्।

पटकाजन्य पदार्थमा कडाइ

चाडपर्वको समयमा पटका, भुइँचम्पा र आतसबाजी लगायतका विस्फोटक पदार्थको ओसारपसार तथा प्रयोग हुन दिन ताप्लेजुङ प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ।

सोमालीयामा विस्फोट हुँदा १८ जनाको मृत्यु

सोमालीयामा ट्रक बम विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ। मध्य सोमालीया सहर बेलेडवेनमा भएको ट्रक बम विस्फोटमा परी ४० जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा शक्तिशाली विष्फोट, द्वन्द्वकालिन विष्फोटक पदार्थ भएको आशङ्का

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार शनिवार राती पूर्व–पश्चिम राजमार्गको ढकेरीदेखि करिव ३ किलोमिटर पूर्वमा विष्फोट भएको हो ।

सडकमा विमान खस्दा १० जनाको मृत्यु

मलेसियामा एक निजी विमान बिहीबार सडकमा दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्यु भएको छ। राजमार्गमा गुडिरहेका कार र मोटरसाइकलमाथि विमान खसेको थियो।

बेवारिसे बम विस्फोट घटनाका पीडितले पाएनन् क्षतिपूर्ति

बम विस्फोट घटनामा तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच वर्षीया सरस्वती रानाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो।

विस्फोटका घटनामा संलग्न आरोपित पक्राउ

रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

चीनको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु

चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ।घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ।

उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती विस्फोटमा दुई जनाको मृत्यु,९ घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती विस्फोटमा परी दुई जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको सेनाले बिहीबार जानकारी दिएको छ।

इलामको शिरिसे माविमा बम विस्फोट, मतदान भने जारी

इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट गराइएको छ।

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का

उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ।

कालिकोटमा विस्फोटक वस्तु पड्किँदा २ बालिकाको मृत्यु, ३ बालबालिका घाइते

कालिकोटमा विस्फोटक वस्तु पड्किँदा दुई बालिकाको ज्यान गएको छ। तीन जना बालबालिका घाइते भएका छन्।

टर्कीमा खानी विस्फोट: २८ जनाको मृत्यु, थुप्रै फसे

'हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ। उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं,' आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिएका छन्।

अफगानिस्तानको हेलमाण्ड विस्फोटमा तीन बालबालिकाको मृत्यु

हेरात शहरको गुजरगाह मस्जिदमा स्थानीय समय अनुसार राति १२:४० बजे बम विस्फोट भएको खामा प्रेसले तालिवानद्वारा सञ्चालित अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको थियो। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले प्रार्थनाको नेतृत्व गर्ने मौलवी मुजिब रहमान अन्सारीलाई ‘धर्मका शत्रुहरू’ द्वारा गरिएको कायरतापूर्ण आक्रमणमा मारिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्