१५ पुस २०८२ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा तमु ल्होसारको शुभकामना

उनले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी हुन्।

अन्नपूर्णमा लेक लागेका बिरामीको उपचार गर्ने जनशक्ति तयार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थलमा लेक लाग्ने (अक्सिजनको कमी)ले बिरामी परेका पर्यटकको प्राथमिक उपचार गर्ने जनशक्ति तयार पारिएको छ।

सिँचाइका लागि बर्खे पानी भण्डारण

अब पहाडलाई भौगोलिक विकटताको दोष दिने होइन। पहाडमा पोखरी बनाई अस्थायी राहत होइन, स्थायी समृद्धिको बाटो रोज्ने समय आएको छ। हाम्रो खाद्य सुरक्षा र भविष्य पहाड र त्यसमा थामिएको पानीमा निर्भर छन्।

पोखरेलको प्रश्न: चुनावी सरकारका मन्त्रीलाई उपसभापति बनाउनु कति उचित?

उर्जामन्त्री कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बनाएलगत्तै उनको यस्तो प्रतिक्रिया आएको हो।

विकट गाउँमा रेन्बो ट्राउट पालन गर्दै पूर्वप्रहरी विकास

पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछा पालनबाट वार्षिक रु तीन करोड आम्दानी गर्दै आएका हुन्।

महिनावारीका नाममा हुने विभेद कायमै

महिनावारीका नाममा हुने विभेद हटाउन गाउँका गोठ भत्काए पनि मानसिक रूपमै चेतना विकास हुन नसकेको केदारस्यूँ गाउँपालिकाकी उपाध्यक्ष मनीषा धामीको बुझाइ छ।

किसानसँग कोटाभन्दा बढी धान खरिद

यस वर्ष नेपालगञ्ज कार्यालयले १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा पाएको थियो।

नवलपरासीमा दुई लाख ५४ हजार मतदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि पश्चिम नवलपरासीमा कूल मतदाताको अन्तिममा नामावली सार्वजनिक भएको छ।

जीवनउपयोगी शिक्षा आवश्यक छः प्रधानसेनापति सिग्देल

सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उहनले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताए।

दलित आयोगको पाँच बर्से नीति योजना तयार

सोही क्रममा उपराष्ट्रपति यादवले दलित समुदायको स्थिति जटिल रहेको औँल्याए। ‘दलितलक्षित सिपमूलक कार्यक्रम गरी प्रभावित दलित बस्तीमा लागु गर्न आयोगले भूमिका खेल्नुपर्ने देखिन्छ। यसका लागि पनि आयोगको भूमिका आवश्यक छ’, उनले भने।

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

खालिदा जिया सन् १९९१ देखि १९९६ सम्म र सन् २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशकी प्रधानमन्त्री रहिन्। उनी पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी थिइन्।

प्रचण्ड-रविलक्षित गोकुलको टिप्पणी : शक्ति केन्द्र एउटै, पात्र मात्र फरक देखिए

नेकपा एमालेका नेता गोकुल बास्कोटाले शक्ति केन्द्रले जहिल्यै पनि नयाँ मिसनका लागि नयाँ पात्र खोज्ने गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्